काठमाडौँ, ४ कार्तिक । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई १-० गोलले पराजित गरेको छ ।
लिभरपुलका लागि एकमात्र गोल मोहमम्द सलाहले गोल गरे । यो जितसँगै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९ खेलमा २३ अंक भएको छ ।
गएराति नै भएको अर्को खेलमा टोटनहमले वेस्टहमलाई १-० गोलले पराजित गरेको छ ।
The post प्रिमियर लिग: लिभरपुल र टोटनहमको कठिन जित appeared first on Sajha Post.