Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘मलाई आशा छ मेस्सीले एल क्लासिको खेल्नेछन्’

काठमाडौँ, ५ कार्तिक । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी एल क्लासिकोमा खेल्न सक्ने पुर्व बार्सिलोनाका स्टाइकर रिस्टो स्टोइकोभले बताएका छन् । सेभियाविरुद्धको खेलमा मेस्सी घाइते भएपछि उनी तीन...

View Article


Image may be NSFW.
Clik here to view.

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक । एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको...

View Article


Image may be NSFW.
Clik here to view.

रियल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा, एन्टोनियो कोन्टेको प्रवल सम्भावना

काठमाडौँ, ५ कार्तिक । पछिल्लो समय रियल मड्रिडको खेललाई लिएर चौतर्फी आलोचना भइरहेको छ । प्रशिक्षक लोपेतेगुइको जागिर समेत धरापमा परेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई हटाएर इटालियन प्रशिक्षक...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः बार्सिलोनालाई कडा टक्कर दिने दाउमा इन्टर मिलान

काठमाडौँ, ५ कार्तिक । च्याम्पियन्स लिगमा बार्सिलोनाले आगामि खेल इन्टर मिलानसँग खेल्दैछ । च्याम्पियन्स लिगको समूह चरणको खेलमा बार्सिलोनाले इटालियन प्रतिद्धन्द्धीसँग घरेलु मैदान क्याम्प नाउमा...

View Article

Image may be NSFW.
Clik here to view.

पोखरा प्रिमियर लिगका लागि मैदान र पीच तयार

पोखरा, ५ कार्तिक । पोखरामा हुने पोखरा प्रिमियर लिग शुरु हुन मात्रै तीन दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । काम विहानदेखि साँझसम्म...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनलको सानदार जित, लगातार सात खेलमा शतप्रतिशत नतिजा

काठमाडौँ, ६ कार्तिक । गएराति भएको प्रिमियर लिगमा आर्सनलले लेइसेस्टर सिटीलाई ३-१ गोलले पराजित गरेको छ । खेलको ३१ औ मिनेटमा हेक्टर बेलरिनले आत्मघाती गोल गर्दा लेइसेस्टर सिटीले अग्रता बनाएको थियो । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

‘बार्सिलोना मेस्सीबिना पनि बलियो’

काठमाडौँ, ६ कार्तिक । सेभियाविरुद्धको खेलमा लियोनल मेस्सी घाइते भएपछि बार्सिलोनाको मनोबलबारे क्लब प्रमुख जोपेफ मारिया बार्तेमेउले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘बार्सिलोना मेस्सीबिना पनि...

View Article

Image may be NSFW.
Clik here to view.

‘रियल मड्रिडमा आएको संकट मैले निम्ताएको हैन’

काठमाडौँ, ६ कार्तिक । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पुर्व क्लब रियल मड्रिडबारे कटाक्ष गरेका छन् । पछिल्लो समय रियल संकटमा रहेको छ । ला लिगामा झुर खेल प्रदर्शन गरेको रियलमा...

View Article


Image may be NSFW.
Clik here to view.

‘उत्कृष्ट गोल अवार्ड’को मनोनयनमा पूर्वकप्तान

काठमाडौँ, ६ कात्तिक । नेपाली अण्डर १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड युभेन्ट्ससँग पराजित

काठमाडौँ, ७ कार्तिक । गएराति भएको च्याम्पियन्स लिग खेलमा म्यानचेस्टर युनाइटेड इटालियन जायन्ट युभेन्ट्ससँग १-० गोलले पराजित भएको छ । यो जितसँगै युभेन्ट्सले लिग चरणका तीन खेलमा शतप्रतिशत जित निकाल्न सफल...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ, ७ कार्तिक । गएराति भएको च्याम्पियन्स लिगमा इंग्लिश क्लब म्यानचेस्टर सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ३-० गोलले पराजित गरेको छ । सिटीको जितमा डेभिड सिल्भा, एम्रिक लापोर्टे र बर्नार्डो...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडलाई राहत

काठमाडौँ, ७ कार्तिक । स्पेनिस क्लब रियल मड्रिडलाई राहत मिलेको छ । गएराति भएको च्याम्यिन्स लिगमा रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा अग्रता...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग: वायर्न म्युनिखको सहज जित

काठमाडौँ, ७ कार्तिक । गएराति भएको च्याम्पियन्स लिग फुटबलमा वायर्न म्युनिखले ग्रिकको एईके एथेन्सलाई २–० गोलले पराजित गरेको छ । वायर्नका लागि जाभी मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे ।...

View Article


Image may be NSFW.
Clik here to view.

एफसी १९ वर्षमुनीको महिला च्याम्पियनसिप छनोट, थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं, ७ कात्तिक । एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र थाईल्याण्डसंग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । बलियो र घरेलु टोली...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाल-कतारबीच फुटबल विकासमा सहकार्य गरिने

++ काठमाडौं, ७ कात्तिक । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच...

View Article


Image may be NSFW.
Clik here to view.

विश्वकप २०२२ः नेपाल र आयोजक कतारबीच सहकार्य हुने

काठमाडौं, ७ कात्तिक । फुटबल विकासका लागि नेपाल र विश्वकप आयोजक राष्ट्र कतार बीच सहकार्य हुने भएको छ । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दैछ । दुवै राष्ट्रको फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ...

View Article

Image may be NSFW.
Clik here to view.

सचिनको कीर्तिमान विराट कोहलीले तोडे

काठमाडौँ, ८ कार्तिक । भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् । विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय...

View Article


Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः मेस्सीबिनाको बार्सिलोनाले इन्टर मिलानलाई हरायो

काठमाडौँ, ८ कार्तिक । गएराति भएको च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले ईटालियन क्लब ईन्टर मिलानलाई २-० गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाको...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः एट्लेटिको मड्रिडको लज्जास्पद हार

काठमाडौँ, ८ कार्तिक । गएराति भएको च्याम्यिन्स लिगमा एट्लेटिको मड्रिडविरुद्ध बोरुसिया डोर्टमण्डले चार गोल गरेको छ । बोरुसियाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको एक गोल पनि गर्न सकेन । च्याम्पियन्स...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिग: लिभरपुलको सानदार जित

काठमाडौँ, ८ कार्तिक । बुधबार राति भएको च्याम्पियन्स लिगमा लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा मोहमद सलाहले दुई, रोबर्टो फिर्मिन्हो र...

View Article
Browsing all 7991 articles
Browse latest View live