Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

$
0
0

काठमाडौँ, १४ असोज । खेलाडी र प्रशिक्षकबीच भएको तिक्ता खेलमा पनि देखिएको छ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पदहार व्यहोरेको छ ।
वेस्टह्याम युनाइटेडले म्यानुलाई ३-१ गोलले पराजित गरेको हो । यो म्यानुको २९ वर्षयताकै झुर खेल प्रदर्शन हो ।

यो हारसँगै प्रशिक्षक जोसे माउरिन्होको जागिर पनि धरापमा परेको छ ।

वेष्टहामका लागि फिलिपन्डरसले खेलको ५ औ मिनेटमा नै गोल गरेका थिए ।

खेलको ४३ औ मिनेटमा भिक्टोर लेन्डिलोफको आत्मघाती गोल गरेपछि म्यानुलाई अर्को झट्का लागेको थियो ।

खेलको ७१ औ मिनेटमा मार्कोस रासफोर्डले गोल गर्दै म्यानुलाई केही राहत दिलाए । तर, त्यसको ३ मिनेटपछि अर्नोटोभिचले गोल गरे ।

सात खेलमा तीन खेल गुमाएको म्यानुको १० रहेको छ । वेस्टह््यामको ७ अंक रहेको छ ।

The post म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles