Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोना र पिएसजी भिड्ने

$
0
0

काठमाडौं, २७ मंसिर । युइएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ (प्रि क्वाटरफाइनल)मा बार्सिलोना र पिएसजी तथा बार्यन म्युनिख र आर्सनल आमने-सामने हुने भएका छन् ।

यसका साथै साविकको विजेता रियल मड्रिडले नापोली प्रतिद्वन्द्वी पाउँदा म्यान्चेस्टर सिटी र मोनाको भिड्ने भएका छन् ।

केहीबेरअघि सार्वजनिक ड्रमा बार्सिलोनाको सामना पीएसजीसँग हुने पक्का भएको हो । यो खेललाई यस चरणकै सबैभन्दा कडा प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

यसका अलावा एथ्लेटिको मड्रिडले बायर लेभरकुसन, बोरुसिया डर्टमुण्डले बेनफिका, युभेन्टसले पोर्टो र सेभियाले लेइस्टर सिटीसँग खेल्ने भएका छन् ।

कसलाई को प्रतिद्वन्द्वी ?

Manchester City vs Monaco
Real Madrid vs Napoli
Benfica vs Dortmund
Bayern Munich vs Arsenal
Porto vs Juventus
Bayer Leverkusen vs Atletico Madrid
PSG vs Barcelona
Sevilla vs Leicester City

The post च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोना र पिएसजी भिड्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles