Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बेल्जियमले आइसल्याण्डलाई हरायो

$
0
0

एजेन्सी, ३० कात्तिक । गएराति भएको युइएफए नेशन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई २-० गोलले पराजित गरेको छ ।

पहिलो हाफमा आइसल्याण्डले बेल्जियमलाई रोक्न सफल भएको थियो ।

तर, दोस्रो हाफमा भने मिची बात्सहुआइ नायक बने ।

उनले खेलको ६५ औ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।

खेलको ८१ औ मिनेटमा उनले नै दोस्रो गोल गरे । लिग ए को ग्रुप टु मा रहेको बेल्जियम अपराजित रहेको छ । उसले तीन खेलमा ९ अंक जोड्न सफल भएको छ । आइसल्याण्डले एक अंक पनि जोड्न सकेको छैन ।

The post बेल्जियमले आइसल्याण्डलाई हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles