आइपिएलको नयाँ संस्करणमा पुनः दिल्ली डेयरडेभिल्सबाट खेल्ने भए सन्दीप
काठमाडौं, २९ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिगको सन् २०१९ को संस्करण पनि खेल्ने भएका छन् । दिल्ली डेयरडेभिल्सले सन्दीपलाई आगामी संस्करणको लागि पनि...
View Articleकेभिन एन्डरसनलाई पराजित गर्दै रोजर फेडेरर सेमिफाईनलमा
काठमाडौँ, ३० कात्तिक । केभिन एन्डरसनलाई पराजित गर्दै रोजर फेडेरर एटीपी फाईनल्स टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । यो जितसँगै उनी १५ औ पटक सेमिफाईनल प्रवेश गरेका छन् । उनले केभिन एन्डरसनलाई ६–४ र...
View Articleइंग्ल्याण्डको सानदार जित, रुनीको सुखद बिदाइ
काठमाडौँ, ३० कात्तिक । गएराति भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा इङ्ल्याण्डले युएसएलाई ३–० गोलले पराजित गरेको छ । यो खेल वायन रुनीका लागि विशेष रह्यो । यो जितसँगै अन्तराष्ट्रिय खेलबाट उनले सुखद...
View Articleस्पेनिवरूद्ध क्रोएसियाको कठिन जित
काठमाडौँ, ३० कात्तिक । गएराति भएको युइएफए नेशन्स लिगमा विश्वकप उपविजेता क्रोएसियाले स्पेनलाई ३-२ गोलले पराजित गरेको छ । निकै रोमाञ्चक खेलको पहिलो हाफमा कुनै पनि टोलीले गर्न सकेका थिएनन् । तर, दोस्रो...
View Articleरसियाविरुद्ध जर्मनीको सहज जित
काठमाडौँ, ३० कात्तिक । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले रसियालाई ३-० गोलले पराजित गरेको हो । विश्वकपमा खराब खेल प्रदर्शन गरेको जर्मनी विस्तारै लयमा फर्कदै गरेको जर्मन प्रशिक्षक...
View Articleबेल्जियमले आइसल्याण्डलाई हरायो
एजेन्सी, ३० कात्तिक । गएराति भएको युइएफए नेशन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई २-० गोलले पराजित गरेको छ । पहिलो हाफमा आइसल्याण्डले बेल्जियमलाई रोक्न सफल भएको थियो । तर, दोस्रो हाफमा भने मिची बात्सहुआइ...
View Article‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबलाई
कावासोती, ३० कात्तिक । एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको...
View Article‘सी’ डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि
काठमाडौं, ३० कात्तिक । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको...
View Articleस्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
काठमाडौं, ३० कात्तिक । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र...
View Articleनेदरल्याण्ड्ससँग पराजित भयो विश्वविजेता फ्रान्स, रेलिगेसनमा जर्मन
एजेन्सी, १ मंसिर । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्ड्सले विश्वविजेता फ्रान्सलाई पराजयको स्वाद चखाएको छ । फ्रान्सविरुद्ध ०–२ को जित निकालेसँगै डच टिमले विश्व विजेताको १५...
View Articleसंघर्षपूर्ण खेलमा डेनमार्कसँग वेल्स पराजित
कार्डिफ, १ मंसिर । युइएफए नेसन्स लिग फुटबलको शुक्रबार राति भएको खेलमा डेनमार्कसँग हार बेहोरेको छ । वेल्स डेनमार्कसँग २–१ ले पराजित भएको हो । वेल्सको घरेलु मैदान कार्डिफमाभएको खेलमा ग्यारेथ वेलले गोल...
View Articleतनावपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई हरायो
इमिरेट्स, १ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । शुक्रबार राती लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको दक्षिण अमेरिकी प्रतिद्वन्द्वीबीच भएको...
View Articleए’ डिभिजन लिग फुटबल : आज दुई खेल हुँदै
काठमाडौँ, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ...
View Articleसन्दीपको स्वीकारोक्ति- गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाट सिक्छौं
काठमाडौँ, १ पुस । ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ...
View Articleगोलरहित बराबरी खेलेपनि पोर्चुगल सेमिफाइनलमा
काठमाडौँ, २ मंसिर । गएराति भएको नेशन्स लिगमा पोर्चुगल र इटालीले गोलरहित बराबरी खेल खेलेका छन् । खेलको पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेका थिए तर गोल गर्न भने सकेनन् । पहिलो हाफमा...
View Articleस्वीडेनले टर्कीलाई हरायो
काठमाडौँ, २ मंसिर । शनिबार राति भएको नेशन्स लिगमा स्वीडेनले टर्कीलाई १–० गोलले पराजित गर्न सफल भएको छ । स्वीडेन यो पहिलो जित हात पारेको हो । टर्कीका लागि खेलको ७१ औ मिनेटमा एन्द्रियासले गोल गरेका हुन्...
View Articleबार्सिलोनालाई ओउसमाने डेम्बेलेको व्यवहार मनपरेन
काठमाडौँ, २ मंसिर । बार्सिलोनाका स्टार खेलाडी ओउसमाने डेम्बेले यतिखेर तनाबमा रहेका छन् । बार्सिलोनामा पर्याप्त समय खेल्न नपाएपछि उनले अनुशासन पालना नगरेको मिडिया रिपोर्टमा उल्लेख छ । बार्सिलोनाले...
View Articleमोनाकोको संकट थियरी हेनरीले पार लगाउलान् त !
काठमाडौँ, २ मंसिर । कुनै समय लिग लिडर पिएसजीलाई कडा टक्कर दिने फ्रेन्च क्लब मोनाको यतिखेर संकटमा रहेको छ । स्टार खेलाडीहरु उत्पादन गर्ने क्लबमा गनिएको यस क्लब प्रशिक्षक थियरी हेनरी पनि कसरी यस संकटबाट...
View Article‘रामोस उत्कृष्ट खेलाडी होइनन्’
काठमाडौँ, २ मंसिर । लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान डायकले रियल मड्रिडका डिफेण्डर सर्जियो रामोस आफुलाई मन नपर्ने खेलाडी भएको बताएका छन् । उनले भनेका छन्,‘सर्जियो रामोसले रियलबाट ठुलो उपलब्धि...
View Article‘ए’ डिभिजन लिग : दुई ललितपुरे क्लबबीच भीडन्त
काठमाडौं, २ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले...
View Article