Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सहिद स्मारक ‘ए’डिभिजन लिग: त्रिभुवन आर्मी क्लब भर्सेस नेपाल पुलिस क्लब

$
0
0

काठमाडौँ, ७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे २ बजे खेल सुरु हुनेछ ।

पुलिस यस सिजन उच्च फर्ममा नरहेता पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने रणनीतिमा रहेको छ । युवा खेलाडीहरुले भरिएको पुलिस क्लब आर्मीलाई पराजित गर्दै तीन अंक बटुल्ने दाउमा रहेको छ । आर्मीमा अनुभवी खेलाडीहरुको बर्चस्व रहेको छ ।

राष्ट्रिय टिमका खेलाडीले भरिएको आर्मी पनि पुलिसलाई हारको स्वाद चखाउने दाउमा रहेको छ ।

दुवै टोलीले २ खेलबाट समान ४ अंक जोडेका छन् ।

The post सहिद स्मारक ‘ए’ डिभिजन लिग: त्रिभुवन आर्मी क्लब भर्सेस नेपाल पुलिस क्लब appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles