Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

‘ए’डिभिजन लिग : थ्रिस्टारलाई हराउने दाउमा मनाङ

काठमाडौँ, ६ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा आज सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा गर्दैछन् । दुई क्लबबीचको भिडन्त दिउँसो साढे २ बजे सुरु...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाले अबको ३ वर्षसम्म लिभरपुलका खेलाडी नकिन्ने !

काठमाडौँ, ६ मंसिर । बार्सिलोनाले सन् २०२१ सम्म लिभरपुलका खेलाडीहरु किन्न नपाउने रहस्य बाहिर आएको छ । गएको जनवरीमा लिभरपुलले बार्सिलोनालाई फिलिपिन्हो कोउटिन्हो १४२ मिलियन पाउण्डमा बेचेको थियो । उक्त...

View Article


Image may be NSFW.
Clik here to view.

टेस्ट क्रिकेट : बंगलादेशको ब्याटिङ गर्ने निर्णय

चटगाउँ, बंगलादेश, ६ मंसिर । बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो पाँच दिवसीय टेस्ट क्रिकेट खेल बिहीबारदेखि चटगाउँको जहुर अहमद चौधरी रङ्गशालामा शुरु भएको छ । बंगलादेशका कप्तान शकिब अल हसनले टस जिती पहिले...

View Article

Image may be NSFW.
Clik here to view.

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

दार्चुला, ६ मंसिर । दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । बिहीबार भएको फाइनल प्रतियोगितामा...

View Article

Image may be NSFW.
Clik here to view.

अन्ततः नेयमार नकिन्ने निर्णयमा पुग्यो रियल मड्रिड

काठमाडौँ, ७ मंसिर । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विकल्प खोजिरहेको रियल मड्रिडले नेयमारलाई अनुबन्ध नगर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार क्लबका सदस्यहरुबीच गरिएको सर्वेक्षण तथा क्लबका अध्यक्ष...

View Article


Image may be NSFW.
Clik here to view.

माने सन् २०२३ सम्म लिभरपुलमा रहने

काठमाडौँ, ७ मंसिर । यस सिजन लिभरपुलले प्रिमियर लिगमा सानदार खेल प्रदर्शन गरिरहेको छ । स्टार खेलाडी साडियो मानेले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । यो निर्णयले क्लबलाई थप उत्साह...

View Article

Image may be NSFW.
Clik here to view.

सहिद स्मारक ‘ए’डिभिजन लिग: त्रिभुवन आर्मी क्लब भर्सेस नेपाल पुलिस क्लब

काठमाडौँ, ७ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे २ बजे खेल सुरु हुनेछ । पुलिस यस सिजन उच्च फर्ममा...

View Article

Image may be NSFW.
Clik here to view.

‘रियल मड्रिडमा गोल गर्ने खेलाडीहरुको कमी छैन’

काठमाडौँ, ७ मंसिर । रियल मड्रिडका स्टार खेलाडी मार्को एसिन्सोले रियलमा परेको गोलको खडेरीकाबारे प्रतिक्रिया दिएका छन् । क्रिस्टियानो रोनाल्डोको ओझेलमा परेका उनले बल्ल रियलबाट मौका पाउन थालेका छन् । यस...

View Article


Image may be NSFW.
Clik here to view.

महिला विश्वकप क्रिकेट: भारतविरुद्ध सहज जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा

काठमाडौँ, ७ मंसिर । महिला विश्वकप क्रिकेटको सेमिफाईनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै ईङ्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा इंग्ल्याण्डले अष्ट्रेलियासँग उपाधिका लागि सामना गर्नेछ । टस...

View Article


Image may be NSFW.
Clik here to view.

‘ए’ डिभिजन लिग आज तीन खेल हुँदै

काठमाडौं, ७ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ ।...

View Article

Image may be NSFW.
Clik here to view.

निको हुँदै नेयमार र एमबाप्पे, बढ्यो लिभरपुलविरुद्ध खेल्ने सम्भावना

पेरिस, ८ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेको स्वास्थ्यमा सुधार भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेका उनीहरुले...

View Article

Image may be NSFW.
Clik here to view.

‘ए’ डिभिजन लिग : चौथो चरणका खेलहरु मङ्सिर १०देखि

काठमाडौँ, ८ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार  भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोको अनुपस्थितिमा दयनीय देखियो रियल मड्रिड, एइबरले ३-० ले हरायो

काठमाडौं, ८ मंसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले क्रिश्चियानो रोनाल्डोलाई नराम्रोसँग ‘मिस’ गरिररहेको छ । उनको अनुपस्थितिमा एकपछि अर्को पराजय व्यहोर्नुपरेपछि यस्तो अवस्था सिर्जना भएको हो । पराजयको...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिगः चेल्सी चिप्लियो, टोटनहम तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, ९ मंसिर । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई टोटनहमले स्तब्ध बनाएको छ । टोटनहमको घरेलु मैदानमा भएको खेलमा चेल्सी टोटनहमसँग ३-१ गोलले पराजित भएको हो । प्रिमियर लिगमा चेल्सीको यो पहिलो हार...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ, ९ मंसिर । गएराति भएको प्रियिमर लिगमा म्यानचेस्टर सिटीले वेस्टह्यामलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन अपराजित रहेको म्यानचेस्टर सिटीको जितमा लिओरो सानेले दुई गोल गरे । डेबिड सिल्भा र रहिम...

View Article


Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटीलाई पछ्याउँदै लिभरपुल, वार्टफोर्डविरुद्ध सहज जित

काठमाडौँ, ९ मंसिर । १० जनामा सिमित लिभरपुलले वार्टफोर्डलाई ३-० गोलले पराजित गरेको छ । वार्टफोर्डको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई वार्टफोर्डका खेलाडीले रोक्न सकेनन् । यस सिजन लिग उपाधिको दाबेदबार...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराउन सकेन, मोरिन्होको जागिर धरापमा

काठमाडौँ, ९ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई क्रिस्टल प्यालेसले गोलरहित बराबरीमा रोक्न सफल भएको छ । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको म्यानुले क्रिस्टल...

View Article


Image may be NSFW.
Clik here to view.

पराजित हुनबाट जोगियो बार्सिलोना, अन्तिम मिनेटमा एट्लेटिको चुक्यो

काठमाडौँ, ९ मंसिर । गएराति भएको स्पेनिस ला लिगामा बलियो टोली एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित हुनबाट जोगिएको छ । एट्लेटिकोसँग बार्सिलोनाले एकएक गोलको बराबरी खेल खेलेको हाे । बार्सिलोनालाई...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्सको अपराजित यात्रा कायमै

काठमाडौँ, ९ मंसिर । गए राति भएको इटालियन लिग सिरिया ‘ए’ मा युभेन्ट्सले सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २-० गोलले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । युभेन्ट्सको जितमा...

View Article

Image may be NSFW.
Clik here to view.

बोका जुनियर्सका खेलाडीमाथि रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि…

एजेन्सी, ९ मंसिर । अर्जेन्टिनामा एक हिंसात्मक घटनाका कारण फुटबल खेल पछि सारिएको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट...

View Article
Browsing all 7991 articles
Browse latest View live