Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीको सहज जित, फुलहम थप समस्यामा

$
0
0

काठमाडौँ, १७ मंसिर । गएराति भएको प्रिमियर लिगमा चेल्सीले फुलहमलाई २-० गोलले पराजित गरेको छ ।

गएको हप्ता टोटनहमसँग पराजित भएको चेल्सीले सानदार कमव्याक गरेको हो ।

चेल्सीको जितमा पेद्रो र रुबेन लफ्टस चिकले गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा नै चेल्सीले खेलमा अग्रता लिएको थियो । चेल्सीका लागि पेद्रोले गोल गरेका थिए ।

खेलको ८२ औ मिनेटमा लफ्टस चिकले दोस्रो गोल गरे । यस सिजन प्रिमियर लिगको दाबी मानिएको चेल्सीले १४ खेलमा ३१ अंक जोडेको छ ।

लिगको तेस्रो स्थानमा रहेको चेल्सी म्यानचेस्टर सिटीभन्दा सात अंकले पछि रहेको छ । फुलहम आठ अंकका साथ २० औ स्थानमा रहेको छ ।

The post चेल्सीको सहज जित, फुलहम थप समस्यामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images