च्याम्पियन्स लिगः लिभरपुल पिएसजीसँग पराजित
काठमाडौँ, १३ मंसिर । गएराति भएको च्याम्पियन्स लिग खेलमा पिएसजीले लिभरपुललाई २-१ गोलले पराजित गरेको छ । पिएसजीको घरेलु मैदानमा भएको खेलको १३ औ मिनेटमा नै पिएसजीले अग्रता लिएको थियो । उसका लागि जुयज...
View Articleएट्लेटिको मड्रिड र बोरुसिया डोर्टमण्ड नकआउट चरणमा
काठमाडौँ, १३ मंसिर । मोनाकोविरुद्ध सहज जित निकालेको एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा मोनाकोले खासै दबाब बनाउन सकेन र २-० गोलले...
View Articleरोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले बनाए नयाँ रेकर्ड
काठमाडौँ, १३ मंसिर । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग खेलमा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् । पीएसभी आइनहोभेनविरुद्ध गोल गरेका बार्सिलोना कप्तान...
View Articleफिफा बरियतामा नेपाल एक स्थान तल
काठमाडौं, १३ मंसिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत...
View Articleयुरोपा लिगः चेल्सीको सानदार जित
काठमाडौँ, १४ मंसिर । गएराति भएको युरोपा लिगमा चेल्सीले १० जनामा सिमित भएको पाओके थेसालोनिकीलाई ४-० गोलले पराजित गरेको छ । पाओके थेसालोनिकीका एभेनले खेलको सातौ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए...
View Articleयुरोपा लिग: आर्सनल नकआउट चरणमा प्रवेश
काठमाडौँ, १४ मंसिर । गएराति भएको युरोपा लिगमा आर्सनलले भोर्सक्ला पोलटाभालाई ३-० गोलले पराजित गरेको छ । आर्सनलको जितमा इमिल स्मित रो, आरोन रामसे र जोसेफ विललकले गोल गरे । खेलको ११ औ मिनेटमा इमिलले गोल...
View Articleरियल मड्रिडका इस्को बार्सिलोना जाने
काठमाडौँ, १४ मंसिर । रियल मड्रिडका केही खेलाडी पर्याप्त समय खेल्न नपाएका कारण रुष्ट रहेका छन् । त्यसमध्येका एक अट्याकिङ मिडफिल्डर इस्को हुन् । उनी प्रशिक्षक सान्टियागो सोलारीको रोजाइमा परेका छैनन् ।...
View Articleअर्जेन्टिनामा खेल्ने वातावरण नभएपछि बोका जुनियर्स र रिभर प्लेटबीचको खेल...
काठमाडौँ, १४ मंसिर । समर्थकहरुबीचको झडपको कारण दुई पटक स्थगित कोपा लिबर्टाडोरेस अन्तर्गत बोका जुनियर्स र रिभर प्लेटबीचको दोस्रो लेगको खेल स्पेनमा हुने भएको छ । अर्जेन्टिनामा दोस्रो लेगको खेल खेलाउने...
View Articleसहिद स्मारक ए डिभिजन लिग: एपीएफलाई पराजित गर्ने दाउमा थ्री स्टार
काठमाडौँ, १४ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्दैछन् । हालसम्म पनि एक खेल जित्न नसकेको एनआरटी पुलिसलाई...
View Articleक्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै
कुमार चौलागाईं/काठमाडौँ, १४ मंसिर । तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक...
View Articleड्रोग्बा भन्छन्- मेरा लागि लाम्पार्ड उत्कृष्ट
लन्डन, १५ मंसिर । चेल्सीका महान खेलाडी डिडिएर ड्रोग्बाले आफ्नो खेल जीवनमा प्रभाव पार्ने व्यक्तिलाई सम्झिएका छन् । उनले त्यस्ता व्यक्तिमध्ये फ्रान्क लाम्पार्ड एक रहेको बताएका हुन् । यी दुई खेलाडीले ८...
View Articleसहिद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै
काठमाडाैं, १५ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुदैछन् । पाँचौ चरणको खेल अन्तर्गतको पहिलो खेलमा च्यासल युथ क्लब र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । हलचोक मैदानमा हुने...
View Articleम्यानचेस्टर सिटीको सहज जित
काठमाडौँ, १६ मंसिर । गएराति भएको प्रिमियर लिगमा लिगलिडर म्यानचेस्टर सिटीले एएफसी बोर्नेमाउथलाई ३-१ गोलले पराजित गरेको छ । खेलको १६ औ मिनेटमा बर्नानण्डो सिल्भाले गोल गर्दै अग्रता दिलाए । तर,पहिलो हाफको...
View Articleम्यानचेस्टर युनाइटेडको खेलमा सुधार देखिएन, मोरिन्होको जागिर धरापमा
काठमाडौँ, १६ मंसिर । म्यानचेस्टर युनाइटेडलाई अर्को धक्का लागेको छ । गएराति भएको प्रिमियर लिगमा म्यानुले साउथह्याम्टनसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ । यस सिजन झुर खेल खेलिरहेको म्यानुले पुन अंक...
View Articleरियल मड्रिडको खेल सुधारिदै, भ्यालेनसिया पराजित
काठमाडौँ, १६ मंसिर । स्पेनिस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियालाई २-० गोलले पराजित गरेको छ । सोलारी प्रशिक्षकका रुपमा नियुक्त भएपछि रियलले सुधारिएको खेल प्रदर्शन गर्दै आइरहेको छ । खेलको ८ औ मिनेटमा...
View Articleबोरुसिया डोर्टमण्डको अपराजित यात्रा कायमै, बार्यन म्युनिखको कठिन जित
काठमाडौँ, १६ मंसिर । गएराति भएको बुण्डेसा लिगामा बोरुसिया डोर्टमण्डले फ्रिबर्गलाई २-० गोलले पराजित गरेको छ । बोरुसियाको जितमा मार्को रुइस र पाको अल्कासरले गोल गरे । मार्को रुइसले खेलको ४० औ मिनेटमा...
View Articleयुभेन्ट्सलाई फियोरेन्टिनाले पनि रोक्न सकेन
काठमाडौँ, १६ मंसिर । इटालियन सिरी ए मा युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोलले पराजित गरेको छ । यो जितसँगै युभेन्ट्सले १४ खेलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ । युभेन्ट्सका लागि खेलको ३१ औं...
View Article‘मोरिन्होलाई बर्खास्त गर’
काठमाडौँ, १६ मंसिर । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले खेल जित्न नसकेपछि म्यानुका फ्यानहरुले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्न माग गरेका छन् । साउथह्याम्टनसँग दुईदुई गोलको...
View Article‘ए’ डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत
काठमाडौंऽ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा...
View Articleचेल्सीको सहज जित, फुलहम थप समस्यामा
काठमाडौँ, १७ मंसिर । गएराति भएको प्रिमियर लिगमा चेल्सीले फुलहमलाई २-० गोलले पराजित गरेको छ । गएको हप्ता टोटनहमसँग पराजित भएको चेल्सीले सानदार कमव्याक गरेको हो । चेल्सीको जितमा पेद्रो र रुबेन लफ्टस...
View Article