Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्तिम मिनेटमा लिभरपुलको भाग्य चम्किएपछि…

$
0
0

काठमाडौँ, १७ मंसिर । अन्तिम मिनेटमा लिभरपुलमा कमव्याक गरेका डिभोग ओरिगीले गोल गर्दा लिभरपुलले इभर्टनविरुद्ध कठिन जित निकाल्न सफल भएको छ ।

गएराति भएको रोमाञ्चक खेलमा लिभरपुलले इभर्टनलाई १-० गोलले पराजित गरेको हो ।

लिभरपुलका लागि खेलको ९५ औ मिनेटमा ओरिगीले गरे । यो जितसँगै लिभरपुलको १४ खेलमा ३६ अंक भएको छ भने अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लिगलिडर म्यानचेस्टर सिटीमाथि दबाब बनाइराख्न पनि लिभरपुललाई जित अपरिहार्य थियो । इभर्टनको २२ अंक रहेको छ ।

The post अन्तिम मिनेटमा लिभरपुलको भाग्य चम्किएपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles