Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अब को बन्ला त म्यानचेस्टर युनाइटेडको प्रशिक्षक ?

$
0
0

काठमाडौँ, ४ पुस । यस सिजन म्यानचेस्टर युनाइटेड क्लब खराब समयबाट गुज्रिरहेको छ ।

प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि अब को बन्ला त म्यानुको प्रशिक्षक यो सबैको चासोको विषय बनेको छ ।

टेलिग्राम मिडियाका अनुसार प्रिमियर लिग क्लब म्यानुका लागि यी सम्भावित प्रशिक्षकहरु रहेका छन् ।

१. एन्टोनियो कोन्टे

२. मोरिसिन्हो पोचितिन्हो

३. डिडियर डेसच्याम्पस

४. जिनेदान जिदान

५. इड्डीन हवे

६. लियोनार्दो जार्दिम

७. रायन गिंग्स

The post अब को बन्ला त म्यानचेस्टर युनाइटेडको प्रशिक्षक ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles