Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एसी मिलानलाई बोलोग्राले गोलरहित बराबरीमा रोक्यो

$
0
0

काठमाडौँ, ४ पुस । गएराति भएको इटालियन सिरी ए मा एसी मिलानलाई बोलोग्राले गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
खेल अवधिभर आक्रमक खेल खेलेको मिलानले गोल गर्न भने बारम्बार चुकेको थियो ।

खेलको ७३ औं मिनेटमा बाकायोकोले रातो कार्ड पाउदा मिलान १० जना खेलाडीमा समेटिएको थियो ।

मिलानले १६ खेलबाट २७ अंक जोडेको छ भने १२ अंक जोडेर बोलोग्ना रेलिगेसन क्षेत्रमा छ ।

The post एसी मिलानलाई बोलोग्राले गोलरहित बराबरीमा रोक्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles