Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिग लिडर बोरुसिया डर्टमण्डले अन्तत सिजनको पहिलो हारको स्वाद चाख्यो

$
0
0

काठमाडौँ, ४ पुस । यस सिजन उच्च फर्ममा रहेको लिग लिडर बोरुसिया डर्टमण्डले अन्तत सिजनको पहिलो हारको स्वाद चाखेको छ ।

गएराति भएको खेलमा फोर्चुना डुसेलडर्फसंग डोर्टमण्ड २१ गोलले पराजित भएको हो ।

यस सिजन १५ खेलमा अपराजित रहेको डर्टमण्डको अपराजित यात्रामा पूर्णबिराम लागेको हो ।

फोर्चुनाका लागि डोडी लिकेबाकिओ र जिन जिम्मेरले एक एक गोल गरेका थिए भने डर्टमण्डका पाको अल्कासरले एक गोलमात्र गरे ।

शीर्ष स्थानमा रहेको डर्टमण्डको १६ खेलबाट ३९ अंक रहेको छ ।

The post लिग लिडर बोरुसिया डर्टमण्डले अन्तत सिजनको पहिलो हारको स्वाद चाख्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles