Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाँचौपटक गोल्डेन बुट जिते लियोनल मेस्सीले

$
0
0

काठमाडौँ, ४ पुस । मार्साले हरेक वर्ष प्रदान गर्ने गोल्डेन बुट यसपटक लियोनल मेस्सीले जितेका छन् ।

सन् २०१८ मा मेस्सीले सर्वाधिक गोल गरेका कारण उनलाई यो बुटबाट सम्मानित गरिएको हो ।

मेस्सीले यसअघि २००९–१०, २०११–१२, २०१२–१३ तथा २०१६–१७ मा यो बुट जित्न सफल भएका थिए ।

क्रिष्टियानो रोनाल्डोले चार पटकसम्म यो गोल्डेन बुट जितेका छन् ।

रोनाल्डोले पछिल्लो अन्तिमपटक २०१५–१६ मा जितेका थिए ।

गोल्डेन बुट जित्ने प्रतिस्पर्धामा ला लिगाको ३६ खेलमा मेस्सीले ३४ गोल गरेका थिए भने सलाहको ३२ गोल
रहेको थियो ।

The post पाँचौपटक गोल्डेन बुट जिते लियोनल मेस्सीले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles