काठमाडौँ, १३ पुस । बार्सिलोनाका स्टार खेलाडी यतिखेर अर्जेन्टिनामा बिदा मनाइरहेका छन् ।
मार्सा मिडियासँग कुराकानी गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र हाल सालै भएका बेलोन डिओरबारे उनले आफ्नो प्रतिक्रिया दिएका थिए ।
उनले भनेका छन्,‘उनले आफ्नो जीवनकाल सबैभन्दा ठुलो प्रतिस्पर्धी रोनाल्डोबारे भनेका छन्,‘रोनाल्डोसँगको प्रतिस्पर्धा अत्यन्त स्वस्थ रहेको छ र यसले दर्शकहरुलाई पनि रोमाञ्चकता दिएको छ ।’
पाँच पटकका बेलोन डिओर अवार्ड विजेता मेस्सीले परिवार सबैभन्दा महत्वपुर्ण रहेको बताएका छन् ।
उनले बेलोन डिओरबारे भनेका छन्,‘मैले बेलोन डिओरका नोमिनीहरुबारे थाहा पाएको थिए । मलाई थाहा थियो म प्रतिस्पर्धामा थिइन ।’
The post ‘रोनाल्डोका कारण प्रतिस्पर्धा रोमाञ्चक बन्यो’ appeared first on Sajha Post.