Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

आठौँ राष्ट्रिय खेलकूद १५ दिन सर्न सक्छ : सदस्य सचिव विष्ट

राँझा, ११ पुस । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज...

View Article


Image may be NSFW.
Clik here to view.

हिमालयन शेर्पाद्वारा ब्रिगेड व्वाइज पराजित

काठमाडौँ, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघारौँ चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा...

View Article


Image may be NSFW.
Clik here to view.

मोरिन्हो बर्खास्त परेपछि म्यानचेस्टर युनाइटेडको लगातार जित, पोग्वाले गरे दुई गोल

काठमाडौँ, १२ पुस । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हडल्सफिल्ड टाउनलाई ३-१ गोलले पराजित गरेको छ । मोरिन्हो बर्खास्त परेपछि म्यानुले लगातार दुई खेलमा सानदार जित हात पार्न सफल भएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

लिग लिडर लिभरपुलको सानदार जित, अपराजित यात्रा कायमै

काठमाडौँ, १२ पुस । बक्सिङ डे मा पनि लिभरपुलका खेलाडीहरु उत्तिकै उत्साही देखिएका छन् । गएराति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ४-० गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले...

View Article

Image may be NSFW.
Clik here to view.

ब्राइटन एण्ड होभ एल्भियनलाई आर्सनलले हराउन सकेन

काठमाडौँ, १२ पुस । पछिल्लो समय आर्सनलको खेल खस्किएको समिक्षकहरुले बताइरहँदा गएराति भएको प्रिमियर लिगमा ब्राइटन एण्ड होभ एल्भियनले आर्सनललाई एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ । खेलको ७ औ मिनेटमा...

View Article


Image may be NSFW.
Clik here to view.

चेल्सीको जितमा इडिन हजार्डको दुई गोल

काठमाडौँ, १२ पुस । गएको साता लेइसेस्टर सिटीसँग पराजित भएको चेल्सीले गएराति भने वाटफोर्डविरुद्ध २-१ गोलको कठिन जित निकाल्न सफल भएको छ । चेल्सीको जिनमा इडिन हजार्डले दुई गोल गरे । वाटफोर्डका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डोले विश्राम गर्ने मौका पाएनन्, युभेन्ट्सलाई हार्नबाट जोगाए

काठमाडौँ, १२ पुस । इटालियन लिग सेरिया ए मा युभेन्ट्स हार्नबाट जोगिएको छ । सब्सिच्युटमा आएका खेलाडी क्रिस्टियानो रोनाल्डो अन्नत नायक बने र युभेन्ट्सलाई हार्नबाट जोगाए । गएराति भएको खेलमा एट्लान्टाले १०...

View Article

Image may be NSFW.
Clik here to view.

शहीद स्मारक ‘ए’ डिभिजन लिगः संकटालाई पराजित गर्दै उपाधि जित्ने दाउमा मनाङ

काठमाडौँ, १२ पुस । उपाधि नजिक रहेको मनाङलाई आज जित्नै पर्ने दबाब रहेको छ । देशकै प्रतिष्ठित क्लबका रुपमा परिचीत मनाङ नयाँ इतिहास रच्ने दाउमा रहेको छ । घरेलु लिगको उपाधि जित्न उसलाई अब एक जितमात्र...

View Article


Image may be NSFW.
Clik here to view.

लामिछाने सहभागि बिगबास लिगको तेस्रो खेल आज

काठमाडौं, १२ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज हुने भएको छ । सिड्नीमा हुने आजको खेलमा मेलबर्नले सिड्नी सिक्सससँग...

View Article


Image may be NSFW.
Clik here to view.

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

काठमाडौं, १२ पुस । दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, ‘बिग ब्यास खेल्ने सपना देखेको छु ।’ अहिले तिनै १८ वर्षीय सन्दीपले...

View Article

Image may be NSFW.
Clik here to view.

‘ए’ डिजिभन लिग : च्यासल र एपिएफले अङ्क बाँडे

काठमाडौं, १२ पुस । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको...

View Article

Image may be NSFW.
Clik here to view.

मनाङ दुई खेलअगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौं, १२ पुस । मनाङ-मर्स्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१...

View Article

Image may be NSFW.
Clik here to view.

साउथह्यामटन विरुद्ध वेस्टह्यामले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, १३ पुस । गएराति भएको प्रिमियर लिगमा साउथह्यामटनलाई वेस्टह्यामले २-१ गोलले पराजित गरेको छ । साउथह्यामटनको घरेलु मैदानमा भएको खेलमा बेस्टह्यामले जित हात पारेको हो । खेलको ५० औ मिनेटमा नथान...

View Article


Image may be NSFW.
Clik here to view.

‘रोनाल्डोका कारण प्रतिस्पर्धा रोमाञ्चक बन्यो’

काठमाडौँ, १३ पुस । बार्सिलोनाका स्टार खेलाडी यतिखेर अर्जेन्टिनामा बिदा मनाइरहेका छन् । मार्सा मिडियासँग कुराकानी गर्ने क्रममा क्रिस्टियानो रोनाल्डो र हाल सालै भएका बेलोन डिओरबारे उनले आफ्नो...

View Article

Image may be NSFW.
Clik here to view.

‘म बार्सिलोनामा छदाँ लगातार चार खेल हारेको थिए’

काठमाडौँ, १३ पुस । प्रिमियर लिगमा म्यानचेस्टर सिटीको खेल एकाएक खस्किन पुग्यो । पछिल्ला चार खेलमा तीन खेल पराजित भएपछि म्यान सिटी अंक तालिकाको तेस्रो स्थानमा झरेको थियो । तर, प्रशिक्षक पेप...

View Article


Image may be NSFW.
Clik here to view.

प्रिमियर लिग प्रिभ्युः लिभरपुल भर्सेस आर्सनल

काठमाडौँ, १३ पुस । यस सिजन प्रिमियर लिगमा लिभरपुल उच्च फर्ममा रहेको छ । शनिबार हुने प्रिमियर लिग खेलमा लिभरपुलले आर्सनसँग आमनेसामने गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल आर्सनलका लागि कठिन...

View Article

Image may be NSFW.
Clik here to view.

मेस्सीका परिवारिक कुराहरुः हामी एउटा छोरी चाहन्छौँ

काठमाडौँ, १३ पुस । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले मार्सा मिडियालाई दिएको अन्तर्वार्तामा धेरै कुराको खुलासा गरेका छन् । उनले आफ्नो पारिवारिकदेखि व्यवसायिक कुराहरुबारे खुलेर कुरा गरेका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

शहीद स्मारक ए डिभिजन लिग : आर्मीले सरस्वतीलाई हरायो

काठमाडौँ, १३ पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल...

View Article

Image may be NSFW.
Clik here to view.

बोर्नेमाउथविरुद्ध म्यानुका प्रशिक्षक ओले गनरलाई सर एलेक्स फर्गुसनको टिप्स

एजेन्सी, १४ पुस । म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले एएफसी बोर्नेमाउथविरुद्ध केयरटेकर प्रशिक्षक ओल गनर सोल्जायरलाई टिप्स दिएका छन् । ओलेको निम्तोमा उनी म्यानुको ट्रेनिङ सेसनमा...

View Article

Image may be NSFW.
Clik here to view.

पहिलो प्रशिक्षणमै उपाधि

काठमाडौँ, १४ पुस । पहिलो पटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भएका छन् । सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा...

View Article
Browsing all 7991 articles
Browse latest View live