Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिग प्रिभ्युः लिभरपुल भर्सेस आर्सनल

$
0
0

काठमाडौँ, १३ पुस । यस सिजन प्रिमियर लिगमा लिभरपुल उच्च फर्ममा रहेको छ । शनिबार हुने प्रिमियर लिग खेलमा लिभरपुलले आर्सनसँग आमनेसामने गर्दैछ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल आर्सनलका लागि कठिन हुनेछ ।

घरेलु मैदानमा अपराजित रहेको लिभरपुलका स्टार खेलाडीहरु उच्च फर्ममा रहेका छन् । यस सिजन प्रिमियर लिगमा एक खेल पनि नरहारेको लिभरपुलले अग्रता कायम राख्न खेल जित्नै पर्ने दबाबमा रहेको छ ।

दोस्रो स्थानमा रहेको टोटनहमभन्दा लिभरपुल ६ अंकले अगाडि रहेको छ । बक्सिङ डे का खेलहरूमा नतिजा हात पार्न निकै कठिन हुने गर्छ । तर, लिभरपुलका खेलाडीहरुको मनोबल उच्च भएका कारण सहज जित हात पार्ने समिक्षकहरु बताउँछन् ।

लिभरपुल ५१ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ । आर्सनल ३८ अंकका साथ लिगको पाँचौ स्थानमा रहेको छ ।

यस्ता छन् शनिबार हुने प्रिमियर लिगका खेलहरु

The post प्रिमियर लिग प्रिभ्युः लिभरपुल भर्सेस आर्सनल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles