काठमाडौँ, १७ पुस । आज प्रिमियर लिगमा ३ वटा खेलहरु हुँदैछन् । बक्सिङ डेमा कुन क्लबले कति अंक जोड्ने हो सबैको चासोको विषय बनेको छ ।
लिग लिडर लिभरपुलसँग पराजित भएको आर्सनल बाउन्स व्याक गरेको तयारीमा रहेको छ । आर्सनलले फुलहमसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको छ ।
त्यस्तै आश्चर्यचकित पराजय भोगेको टोटनहम क्याड्रिफ सिटीसँग आमनेसामने गर्दैछ । नयाँ वर्षसँगै नयाँ जोस जागर देखाउने तयारीमा टोटनहम रहेको छ भने रेलिगेशनबाट बच्न क्याड्रिफ तयारीमा रहेको छ ।
त्यस्तै आजको रोमाञ्चक खेल इभर्टन र लेइसेस्टरबिच हुनेछ ।
The post प्रिमियर लिगः सन् २०१९ को पहिलो दिनमा हुँदैछन् यी विशेष तीन खेलहरु appeared first on Sajha Post.