Image may be NSFW.
Clik here to view.
काठमाडौँ, १८ पुस । आज प्रिमियर लिगमा ६ वटा खेलहरु हुँदैछन् ।
बक्सिङ डेमा कुन क्लबले कति अंक जोड्ने हो सबैको चासोको विषय बनेको छ । नयाँ प्रशिक्षक ओले गनर म्यानचेस्टर युनाइटेडमा आएपछि अपराजित रहेको छ ।
उसले आज न्युक्यासल युनाइटेडसँग आमनेसामने गर्दैछ । त्यस्तै चेल्सीले साउथह्याम्टनसँग खेल्दैछ ।
आज प्रिमियर लिगमा हुने खेलहरु यस्ता रहेका छन्
Image may be NSFW.
Clik here to view.
The post आज प्रिमियर लिगका ६ वटा खेलहरु हुँदै appeared first on Sajha Post.