Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आमन्त्रण भलिबलमा आज आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा

$
0
0

काठमाडौं, २७ माघ । पोखरा रंगशालामा जारी आमन्त्रण भलिबलको अन्तिम सेमिफाइनल हुँदैछ ।
आजको खेलमा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । हिजोको सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवेश गरेको हो ।

सशस्त्रले पुलिसलाई २५–१५, २५–१४ र २५–१५ ले हराएको हो । अब उपाधिका लागि पुलिसले आज हुने त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

The post आमन्त्रण भलिबलमा आज आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles