सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै
काठमाडाैं, १५ पुस । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने...
View Articleचौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता नेपाल र श्रीलङ्का भिड्दै
काठमाडाैं, १५ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । भारतको सिलगुढीस्थित कञ्चनजंघा रङ्गाशालामा नेपालले विजय...
View Articleश्रीलंकालाई हराउँदै नेपाल समूह विजेता, अपराजित यात्रा जारी
काठमाडौं, १५ पुस । भारतमा जारी साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगितामा लगातार तीन खेलमा विजयी हुँदै नेपाल समूह विजेता बनेको छ । शिलगुढीस्थित कञ्चनजंगा रंगशालामा शुक्रबार भएको खेलमा नेपालले...
View Articleखेलको माध्यमबाट मनका भावना साट्दै नेपाली अमेरिकी
पोखरा, ६ माघ । सहारा क्लबको आयोजनामा पोखरामा सञ्चालित १५औँ आहा रारा गोल्ड कपमा एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को नेतृत्वमा आएको अमेरिकी फुटबल टोलीले आफूहरू खेल जित्न मात्र नभएर नेपाली मनका...
View Articleयुवराजले दिए आलोचकहरुलाई कडा जवाफ, यसकारण विराटको विश्वास खेर गएन
मुम्बई । किर्तिमानी क्रिकेटर युवराज सिंह बिहीबार विराटको विश्वासमाथि कडा रुपमा प्रस्तुत भए । उनलाई पछिल्लो समय आलोचना गर्नेहरु धेरै थिए । उनले आलोचकहरुलाई कडा जवाफ दिएका छन् । विराट कोहली कप्तान...
View Articleभावुक हुँदै युवराजले भने, ‘विराटले ममाथि भरोसा गरे नत्र सन्यास लिन्थेँ होला’
मुम्बई । क्यान्सरसँग जितेपछि करियरकै उत्कृष्ट पारी खेलेका युवराज सिंहले कप्तान विराट कोहलीको खुलेर तारीफ गरेका छन् । उनको भनाइ भारतीय सञ्चारमाध्यहरुले यसरी लेखेका छन्, ‘म क्यान्सरपछि मैदानमा फर्किएको...
View Articleमड्रिडको लगातार दुई हारलाई तोडे सर्जियो रामोसले
काठमाडौं, ९ माघ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई २–१ ले हराएको छ । रियल मड्रिड यसअघि लगातारको ४० खेलको अपराजित यात्रापछिका दुई खेलमा लगातार पराजित भएको थियो ।...
View Articleश्रीलंकाली पूर्वप्रशिक्षक ह्वाटमोरको प्रशिक्षण लिँदै नेपाली राष्ट्रिय क्रिकेट...
काठमाडौं, ११ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई श्रीलंकन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिने भएका छन् । आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि...
View Articleयो हो विराटका सबैभन्दा ठूलो फ्यान, जसले उनको खेल हेर्न आमाको गहनासमेत बेचे
मुम्बई । मानिसहरु प्राय: आफूलाई मनपर्ने खेलाडीको बारेमा कुरा गरिरहेका हुन्छन् । कोही क्रिकेटर मन पराउँछन् त कोही फूटबलर या अरु कुनै । तर भारतीय क्रिकेटका कप्तान विराट कोहलीको फ्यान धेरै नै छ । कारण...
View Articleबार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
काठमाडौं, १४ फागुन । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो...
View Articleविचित्रका नयाँ नियम प्रस्ताव गर्दै फिफा, रेफ्रीसँग क्याप्टेन मात्र बोल्न...
नयाँ फिफा अध्यक्ष जियान्नी इन्फन्टिनो काठमाडौं, १६ माघ । फिफाले एकैचोटि १६ वटा देशहरु थपेर ३२ टिमले खेल्ने अभ्यासलाई ४८ राष्ट्रहरुले खेल्ने वर्ल्डकप बनाउने बताइरहेको बेला फिफा अफ साइड नियम समाप्त गर्दै...
View Articleविश्वकप दृष्टिविहिन क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दै
काठमाडाैं, १७ माघ । दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ । भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप...
View Articleफिफाले गलत निर्णय गरेको भन्दै यूरो क्लबहरुले विश्वकप बहिस्कार गर्ने चेतावनी
जर्मनी, १८ माघ । फिफाको विश्वकप खेल ३२ टिमबाट ४८ टिममा बढाउने निर्णय अर्थहिन रहेको भन्दै यूरोपियन फुटबल क्लबहरुले बिरोध जनाएका छन् । यूरोपियन क्लबहरुको प्रतिनिधित्व गर्ने संस्थाका प्रमुख कार्ल हेइन्ज...
View Articleभारत भ्रमणका क्रममा कोहलीसँग दुश्मनी नलिन अष्ट्रेलियन टीमलाई हसीको चेतावनी
एजेन्सी । पूर्व क्रिकेटर माइकल हसीले अष्ट्रेलियन टीमलाई भारत भ्रमणका लागि तयार रहन भन्दै भारतीय कप्तान विराट कोहलीसँग दुश्मनी लिएर खेलेमा टीमका लागि महंगो सावित हुने सुझाएका छन् । हसीले भनेका छन् कि...
View Articleबेकह्याम इमेल काण्ड : के हामी नेपाली पनि उनको गलत स्वार्थको शिकार भयौं त ?
लण्डन, २३ माघ । शनिबार राति ह्याकरहरुको एक समूहले चर्चित बेलायती फुटबलर डेभिड बेकह्यामको इमेल एकाउण्ट ह्याक गरी उनको व्यक्तिगत इमेलहरु सार्वजनिक गरिदिएका छन् । यो घटनासँगै प्राप्त केही जानकारीहरुका...
View Articleआमन्त्रण भलिबलमा आज आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा
काठमाडौं, २७ माघ । पोखरा रंगशालामा जारी आमन्त्रण भलिबलको अन्तिम सेमिफाइनल हुँदैछ । आजको खेलमा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । हिजोको सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा...
View Articleटी-ट्वान्टीमा तेहोरो शतक लगाएका मोहित मान्छन् यस खेलाडीलाई आदर्श
मुम्बई । दिल्लीका क्रिकेटर मोहित अहलावतले टी-ट्वान्टीमा तेहोरो शतक लगाएर सबैलाई चकित तुल्याइदिएका छन् । एक स्थानीय क्रिकेट टुर्नामेन्टमा अहलावतले यस्तो किर्तिमान बनाएका हुन् । मोहितले मात्र ७२ बलमा ३९...
View Articleआइसिसी विश्व क्रिकेट लिगका लागि खेलाडी छनोट, को-को परे त टीममा ?
फाइल फोटो काठमाडौँ, २७ माघ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि बिहीबार २४ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ...
View Articleनिजी क्षेत्रकै लगानीमा सुरु भयो क्रिकेट एकेडेमी, फागुनबाट प्रशिक्षण सुरु
कैलाली, २८ माघ । बालबालिका उमेर तहबाटै क्रिकेटको विकास गर्ने लक्ष्यसहित धनगढीमा निजी क्षेत्रबाट क्रिकेट एकेडेमी स्थापना भएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँँडी स्थित केदार टोलमा स्थापना भएको...
View Articleबंगलादेशबिरुद्धको टेस्ट क्रिकेटमा कोहलीले बनाए यस्तो किर्तिमान
मुम्बई । बंगलादेशबिरुद्धको टेस्ट म्याचमा भारतीय कप्तान विराट कोहलीले एक अर्को किर्तिमान आफ्नो नाममा लेखाएका छन् । कोहलीले घरेलु सीजनमा सबैभन्दा बढी रन बनाएर यस्तो किर्तिमान बनाएका हुन् । कोहलीले १५...
View Article