Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

कोपा डेल रे कप: भ्यालेनसिया गेटाफेसँग पराजित

$
0
0

काठमाडौँ, ९ माघ । गएराति भएको कोपा डेल रे कपमा गेटाफेले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको छ ।

क्वाटरफाइनलको पहिलो लिग चरणमा भ्यालेनसिया पराजित भएको हो ।

गेटाफेका लागि खेलको ७७ औ मिनेटमा जोर्ग मोलिनाले गोल गरेका थिए ।

यस सिजन भ्यालेनसियाले खासै गतिलो खेल खेल्न सकिरहेको छैन ।

ला लिगामा पनि भ्यालेनसियाको खेल खासै जम्न सकेको छैन ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा जित हात पारे पनि भ्यालेनसियाको घरेलु मैदानमा हुने दोस्रो लिग चरणको खेलमा के कस्तो नतिजा आउने हो चासोको विषय बनेको छ ।

The post कोपा डेल रे कप: भ्यालेनसिया गेटाफेसँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles