Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको सानदार जित

काठमाडौँ, ७ माघ । ला लिगामा लिग लिडर बार्सिलोनाले लेगानेसलाई ३-१ गोलले पराजित गरेको छ । खेलको ३२ औ मिनेटमा ओउसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, दोस्रो हाफको ५७ औ मिनेटमा...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

काठमाडौँ, ७ माघ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले हडल्स फिल्ड टाउनलाई ३-० गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको म्यानसिटी लिभरपुललाई पछ्याइ रहेको छ । खेलको १८ औ ड्यानिलोले...

View Article


Image may be NSFW.
Clik here to view.

फुलहमविरुद्ध टोटनहमको सानदार कमव्याक

काठमाडौँ, ७ माघ । यस सिजन टोटनहमले सानदर खेल प्रदर्शन गरिरहेको छ । गएराति भएको खेलमा टोटनहमले फुलहमलाई २-१ गोलले पराजित गरेको छ । अन्तिम मिनेटमा विलिंक्सले गोल गर्दा टोटनहमले नाटकिय जित हात पार्न सफल...

View Article

Image may be NSFW.
Clik here to view.

‘म रियल मड्रिडमा नै बस्न चाहन्छु’

काठमाडौँ, ७ माघ । सन् २०१८ का सर्वोत्कृष्ट खेलाडी लुका माड्रिच रियल मड्रिडमा नै लामो समयसम्म बस्न चाहेको बताएका छन् । उनको रियलसँगको सम्झौता सन् २०२० मा सकिदैछ । रियलमा लामो समय बिताएका उनले यस सिजन...

View Article

Image may be NSFW.
Clik here to view.

‘मैले तीनवटा अफर अस्वीकार गरे’

काठमाडौँ, ७ माघ । प्रशिक्षक जोसे मोरिन्होले म्यानचेस्टर युनाइटेडबाट बर्खास्त परेपछि तीनवटा अफरहरु अस्वीकार गरेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई तीनवटा क्लबबाट अफरहरु आएका थिए । मैले खोजेको जस्तो...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टोलीको घोषणा

फाइल फोटो काठमाडाैं, ७ माघ । संयुक्त अरब एमिरेट्स यूएईमा हुने क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीमा...

View Article

Image may be NSFW.
Clik here to view.

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

काठमाडौँ, ७ माघ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ । एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति...

View Article

Image may be NSFW.
Clik here to view.

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

काठमाडौँ, ८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय...

View Article


Image may be NSFW.
Clik here to view.

टी-ट्वान्टी सिरिज खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

फाइल फोटो काठमाडौं, ८ माघ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । यही माघ ११ देखि २० गतेसम्म आयोजना...

View Article


Image may be NSFW.
Clik here to view.

एन्फा अनियमितताको छानबिन गर्न समिति गठन

काठमाडौँ, ८ माघ । युवा तथा खेलकूद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको आर्थिक अनियमितताको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा...

View Article

Image may be NSFW.
Clik here to view.

कोपा डेल रे कप: भ्यालेनसिया गेटाफेसँग पराजित

काठमाडौँ, ९ माघ । गएराति भएको कोपा डेल रे कपमा गेटाफेले भ्यालेनसियालाई १-० गोलले पराजित गरेको छ । क्वाटरफाइनलको पहिलो लिग चरणमा भ्यालेनसिया पराजित भएको हो । गेटाफेका लागि खेलको ७७ औ मिनेटमा जोर्ग...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् स्पेनिस लिग ला लिगाका सर्वाधिक द्रुत खेलाडीहरु

काठमाडौँ, ९ माघ । स्पेनिस लिग ला लिगामा सर्वाधिक द्रुत खेलाडीका रुपमा ग्यारेथ बेल, ओउमाने डेम्बेले, लुइस एडभिनकुला जस्ता खेलाडीहरुको नाम आउने गर्थे । तर, पछिल्लो एक सार्वजनिक भएको सुची अनुसार यी...

View Article

Image may be NSFW.
Clik here to view.

‘म जरिवाना तिर्न तयार छु’

काठमाडौँ, ९ माघ । रियल मड्रिडमा छदाँ यही कर विवादका कारण उनको सम्बन्ध रियलका प्रमुख फ्लोरेन्टो पेरेजसँग बिग्रन पुग्यो । अन्ततः उनले क्लब छोड्ने निर्णय गरे । तर, मुद्धा भने स्पेनमा चलिरहेको थियो । अब...

View Article


Image may be NSFW.
Clik here to view.

पन्ध्र घण्टाको खोजीकार्यपछि प्रहरीले भन्यो- सला र विमान चालक जीवितै भेटिने...

काठमाडौँ, ९ माघ । क्याड्रिफ सिटीले सर्वाधिक रकम तिर्दै फ्रेन्च क्लब नानटेसबाट स्टार खेलाडी इमिलियानो सलालाई अनुबन्ध गरेको थियो । तर, उनी वेल्स फर्कने क्रममा विमान दुर्घटनामा परेपछि क्लबलाई ठुलो झट्का...

View Article

Image may be NSFW.
Clik here to view.

फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई बार्सिलोनाले लोन ल्यायो

काठमाडौँ, ९ माघ । बार्सिलोनाले इटालियन क्लब सास्सुओलोबाट खेलाडी लोनमा ल्याएको छ । बार्सिलोनाले सोमबार घानाका फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई क्लबमा जारी सिजनको अन्त्यसम्मको लागि भित्र्याएको हो ।...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोना पराजित, सेभियाविरुद्ध गोल गर्न सकेन

काठमाडौँ, १० माघ । गएराति भएको कोपा डेल रे कपको क्वाटरफाइनलको पहिलो लिग चरण खेलमा बार्सिलोना सेभियासँग २-० गोलले पराजित भएको छ । सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना पराजित भएको हो । पहिलो...

View Article

Image may be NSFW.
Clik here to view.

म्यानचेस्टर सिटी इएफएल कपको फाइनलमा

काठमाडौँ, १० माघ । इएफएल कपको सेमिफाइनल खेलमा समग्रमा म्यानचेस्टर सिटीले बर्टनविरुद्ध १०-० गोलले जित हात पार्दै फाइनलको यात्रा तय गरेको छ । गएराति भएको दोस्रो लिगमा म्यानसिटीले १-० गोलले बर्टनलाई...

View Article


Image may be NSFW.
Clik here to view.

जब नेयमार रुदै कराउँदै मैदान छोडे…

काठमाडौँ, १० माघ । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी नेयमार घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । परिसियन कपमा स्ट्रासवर्गविरुद्धको खेलको ६२ औ मिनेटमा उनी घाइते भएका हुन् । गएको सिजन पनि यसै...

View Article

Image may be NSFW.
Clik here to view.

हिगुइन चेल्सीमा अनुबन्ध, मोराटाई एट्लेटिको जाने बाटो खुल्यो

काठमाडौँ, १० माघ । जनवरीमा आफ्नो टोली बलियो बनाउन हरेक क्लब उत्कृष्ट खेलाडी   अनुबन्ध गर्न व्यस्त रहेका छन् । गोन्जालो हिगुइन चेल्सी क्लबमा अनुबन्ध भएका छन्। चेल्सीले आधिकारीक रुपमा हिगुइनलाई आफ्नो...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाले किन्यो आयाक्सका स्टार खेलाडी डि जोङ

काठमाडौँ, १० माघ । लामो समयको बार्गेनिङपछि बार्सिलोनाले अन्ततः आयाक्सका स्टार खेलाडी फ्रेन्की डि जोङलाई ७५ मिलियन युरोमा अनुबन्ध गरेको छ । पिएसजी र म्यानचेस्टर सिटीले उनलाई अनुबन्ध गर्न प्रयास गरेका...

View Article
Browsing all 7991 articles
Browse latest View live