Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

$
0
0

काठमाडौँ, ७ माघ । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले हडल्स फिल्ड टाउनलाई ३-० गोलले पराजित गरेको छ ।

यस सिजन उच्च फर्ममा रहेको म्यानसिटी लिभरपुललाई पछ्याइ रहेको छ ।

खेलको १८ औ ड्यानिलोले गर्दै म्यानसिटीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा पनि म्यान सिटी उत्तिकै आक्रामक देखियो ।

उसका लागि खेलको ५४ औ मिनेटमा रहिम स्टर्लिगले गोल गरे । खेलको ५६ औ मिनेटमा लिओरो सानेले गोल गरे ।

यो जितसँगै सिटीको २३ खेलमा ५६ अंक भएको छ ।

लिगको दोस्रो स्थानमा रहेको म्यानसिटी लिभरपुलभन्दा ४ अंकलेपछि रहेको छ । हडल्सफिल्ड टाउन ११ अंकका साथ अन्तिम स्थानमा रहेको छ ।

The post लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles