Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फुलहमविरुद्ध टोटनहमको सानदार कमव्याक

$
0
0

काठमाडौँ, ७ माघ । यस सिजन टोटनहमले सानदर खेल प्रदर्शन गरिरहेको छ । गएराति भएको खेलमा टोटनहमले फुलहमलाई २-१ गोलले पराजित गरेको छ ।

अन्तिम मिनेटमा विलिंक्सले गोल गर्दा टोटनहमले नाटकिय जित हात पार्न सफल भएको हो ।

खेलको १७ औ मिनेटमा फर्नानण्डो लोरेन्टोले आत्मघाती गोल गर्दा फुलहमले अग्रता बनाएको थियो ।

तर, दोस्रो हाफमा टोटनहमले सानदार कमव्याक गरेको थियो ।

उसका लागि डि अलीले खेलको ५१ औ मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा विलिंक्सले गोल गरे ।

यो जितसँगै २३ खेलमा टोटनहमले ५१ अंक जोडेको छ । १४ अंकका साथ फुलहम १९ औँ स्थानमा रहेको छ ।

The post फुलहमविरुद्ध टोटनहमको सानदार कमव्याक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles