Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

म्याड्रिड, १०  माघ । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा...

View Article


Image may be NSFW.
Clik here to view.

इएफएल कपको फाइनलमा चेल्सी म्यानचेस्टर सिटीसँग भिड्ने

पोखरा, ११ माघ । टोटनहमको इएफएल कपको फाइनलमा पुग्ने सपना यसपटक पनि तुहिइएको छ । पहिलो लिग चरणको खेलमा चेल्सीविरुद्ध एक गोलको अग्रता बनाएको टोटनहम दोस्रो लिगमा पेनाल्टी सुट आउटमा पराजित हुन पुग्यो ।...

View Article


Image may be NSFW.
Clik here to view.

कोपा डेल रे कप: रियल मड्रिडको जितमा रामोसको दुई गोल

काठमाडौँ, ११ माघ । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले जिरोनालाई ४-२ गोलले पराजित गरेको छ । क्वाटर फाइनल खेलको पहिलो लिग चरणमा जिरोनाले अग्रता बनाएको थियो । जिरोनाका लागि खेलको ७ औ मिनेटमा...

View Article

Image may be NSFW.
Clik here to view.

अन्ततः बर्खास्त भए प्रशिक्षक थिएरी हेनरी

काठमाडौँ, ११ माघ । अपेक्षाअनुरुप खेल खेलाउन नसकेका प्रशिक्षक थिएरी हेनरीलाई फ्रेन्च क्लब मोनाकोले बर्खास्त गरेको छ । उनले जिम्मेवारी पाएपछि क्लबमा व्यापाक सुधार आउने अपेक्षा क्लबले गरेको थियो । पिएसजी...

View Article

Image may be NSFW.
Clik here to view.

एसियन कपको सेमिफाइनलः जापान भर्सेस इरान

काठमाडौँ, ११ माघ । एसियन कपको क्वाटरफाइनलमा जापानले भियतनामलाई १-० गोल अन्तरले हराउँदै सेमिफइनलको यात्रा तय गरेको छ । जापानलाई जित दिलाउन रित्सु डोनले खेलको ५७ औ मिनेटमा गरेको पेनाल्टी नै पर्याप्त...

View Article


Image may be NSFW.
Clik here to view.

लिभरपुल इतिहासकै सबैभन्दा झुर अनुबन्धित खेलाडी ?

काठमाडौँ, ११ माघ । लिभरपुलले कुनै समय ठुलो आशाका साथ अनुबन्ध गरेको खेलाडी हुन् लाजर मार्कोविक । तर, उनको लिभरपुल यात्रा निकै दुःखदायी बन्यो । सन् २०१४ मा मार्कोविकलाई ल्याउन लिभरपुलका प्रशिक्षकले ठुलै...

View Article

Image may be NSFW.
Clik here to view.

युएइविरुद्व सस्तैमा समेटिएको नेपालको बलिङ सशक्त

काठमाडौं, ११ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले यूएईलाई जम्मा ११४ रनको लक्ष्य दिएको छ । ३३.५ ओभरमा सबै विकेट गुमाएर नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर खराब...

View Article

Image may be NSFW.
Clik here to view.

कमजोर ब्याटिङसँगै पहिलो एकदिवसीयमा नेपाल युएईसँग पराजित

फाइल फोटो काठमाडौं, ११ माघ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । ब्याटिङमा कमजोर देखिएको नेपाल तीन विकेटले पराजित भएको हो । यो पराजयसँगै तीन एकदिवसीय...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनलविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा

एजेन्सी, १२ माघ । प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलविरुद्ध जित निकाल्दै म्यानचेस्टर युननाइटेड एफए कपको पाँचौ चरणमा उक्लिन सफल भएको छ । युनाइटेडले आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै एफए कपको...

View Article


Image may be NSFW.
Clik here to view.

जित्नैपर्ने दवावका बीच युएईसँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं, १२ माघ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको...

View Article

Image may be NSFW.
Clik here to view.

सिमरा गोल्डकपको उपाधिका लागि भिड्दै आर्मी र थ्रि स्टार

बारा, १२ माघ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभूवन आर्मी र थ्रि स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल आज दिउसो २ बजेदेखि सिमरा रंगशालामा शुरु हुनेछ । गत...

View Article

Image may be NSFW.
Clik here to view.

टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, राम्रो सुरुवात

काठमाडौं, १२ माघ । एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अहिले यूएईसँग दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालको सम्मानजनक स्कोर, यूएईसमक्ष २४३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १२ माघ । यूएईविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याउँदै यूएई, नेपालको शसक्त बलिङ(LIVE)

काठमाडौं, १२ माघ । एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबारको खेलमा यूएईलाई २४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले दिएको उक्त लक्ष्य पछ्याउँदै यूएईले...

View Article

Image may be NSFW.
Clik here to view.

रोहितको रेकर्डसँगै युएईविरुद्ध नेपालको शानदार जित, सोमपाल र सन्दीप चम्किए

काठमाडौं, १२ माघ । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईविरुद्ध १४५ रनको शानदार जित दर्ता गरेको छ । शुक्रबार खेल हारेर सुरु गरेको यात्रा अब बराबरीमा पुगेको छ । तीन म्याचको सिरिजमा अन्तिम खेल सोमबार...

View Article


Image may be NSFW.
Clik here to view.

बन्र्लीविरुद्ध म्यानचेस्टर सिटीले हान्यो पाँच गोल

काठमाडौँ, १३ माघ । गएराति भएको एफए कपमा म्यानचेस्टर सिटीले बन्र्लीलाई ५-० गोलले पराजित गरेको छ । यो जितसँगै सिटी अर्को चरणमा प्रवेश गरेको छ । खेलको २३ औ मिनेटमा ग्राबियल जेससले गोल गर्दै सिटीलाई...

View Article

Image may be NSFW.
Clik here to view.

नौ जना खेलाडीमा सिमित गेटाफेविरुद्ध एट्लेटिको मड्रिडको जित

काठमाडौँ, १३ माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले गेटाफेलाई २-० गोलले पराजित गरेको छ । पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको एट्लेटिकोविरुद्ध गेटाफेले गोल फर्काउन सकेन । खेलको...

View Article


Image may be NSFW.
Clik here to view.

भ्यालेनसियाको सहज जित

काठमाडौँ, १३ माघ । भ्यालेनसियाले भिल्लारियलविरुद्ध सहज जित निकाल्न सफल भएको छ । भ्यालनेसियाको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलविरुद्ध ३-० गोलको जित निकालेको हो । भ्यालेनसियाकालागि मकटाउरले खेलेका...

View Article

Image may be NSFW.
Clik here to view.

लिग लिडर बोरुसिया डोर्टमण्डले हानओभरविरुद्ध गोलको वर्षात् गरेपछि…

काठमाडौँ, १३ माघ । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमण्डले हानओभरलाई ५-१ गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको डर्टमण्डले सानदार खेल प्रदर्शन गरिरहेको छ । डर्टमण्डलाई...

View Article

Image may be NSFW.
Clik here to view.

सेभिया लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ, १३ माघ । स्पेनिस ला लिगा फुटबलमा सेभियाले लेभान्टेलाई ५-० गोलले हराएको छ । यस सिजन उच्च फर्ममा रहेको सेभियाले घरेलु मैदानमा फराकिलो जित हात पारेको हो । सेभियाका लागि विसम बेन एडर, आन्द्रे...

View Article
Browsing all 7991 articles
Browse latest View live