Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

भ्यालेनसियाको सहज जित

$
0
0

काठमाडौँ, १३ माघ । भ्यालेनसियाले भिल्लारियलविरुद्ध सहज जित निकाल्न सफल भएको छ । भ्यालनेसियाको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलविरुद्ध ३-० गोलको जित निकालेको हो ।

भ्यालेनसियाकालागि मकटाउरले खेलेका चौथो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ५१ औ मिनेटमा डेनिस चेरिसेभले दोस्रो गोल गरे ।

खेलको ८६ औ मिनेटमा मोरेनोले गोल गर्दै भ्यालेनसियाले सहज जित दिलाए ।

यो जितसँगै भ्यालेनसियाले २१ खेलमा २९ अंक जोडेको छ ।

यस सिजन रेलिगेशनबाट बच्न संघर्षरत भिल्लारियल १८ अंकका साथ १९ औ स्थानमा रहेको छ ।

The post भ्यालेनसियाको सहज जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles