Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिग लिडर बोरुसिया डोर्टमण्डले हानओभरविरुद्ध गोलको वर्षात् गरेपछि…

$
0
0

काठमाडौँ, १३ माघ । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमण्डले हानओभरलाई ५-१ गोलले पराजित गरेको छ ।
यस सिजन उच्च फर्ममा रहेको डर्टमण्डले सानदार खेल प्रदर्शन गरिरहेको छ ।

डर्टमण्डलाई जित दिलाउन आर्च्रफ हाकिमी, मार्को रीउस, मारियो गोट्जे, राफायल ग्युएरो र एलेक्स विसलले एक एक गोल गरेका थिए ।

हानओभरका मार्भिन बाकालोर्जले एक गोल फर्काएका थिए ।

यो जितसँगैँ लिग लिडर डर्टमण्डको १९ खेलमा ४८ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लाडवाचको ३९ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको बार्यन म्युनिखको पनि ३९ अंक रहेको छ ।

The post लिग लिडर बोरुसिया डोर्टमण्डले हानओभरविरुद्ध गोलको वर्षात् गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles