Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, राम्रो सुरुवात

$
0
0

काठमाडौं, १२ माघ । एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अहिले यूएईसँग दोस्रो एकदिवसीय खेल खेलिरहेको छ ।

आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। नेपालका लागि ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका छन् । नेपालले राम्रो सुरुवात गरेको छ ।

शुक्रबार खेलेको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

The post टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, राम्रो सुरुवात appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images