Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बन्र्लीविरुद्ध म्यानचेस्टर सिटीले हान्यो पाँच गोल

$
0
0

काठमाडौँ, १३ माघ । गएराति भएको एफए कपमा म्यानचेस्टर सिटीले बन्र्लीलाई ५-० गोलले पराजित गरेको छ । यो जितसँगै सिटी अर्को चरणमा प्रवेश गरेको छ ।

खेलको २३ औ मिनेटमा ग्राबियल जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा सिटी थप आक्रामक देखियो ।

उसका लागि खेलको ५२ औ मिनेटमा बर्नानण्डो सिल्भाले गोल गरे ।

खेलको ६२ औ मिनेटमा केभिन डि ब्रुनेले गोल गरे । खेलको ७० औ मिनेटमा केभिन लंगले आत्मघाती गोल गरे ।

खेलको ८५ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।

The post बन्र्लीविरुद्ध म्यानचेस्टर सिटीले हान्यो पाँच गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles