Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यी हुन् स्पेनिस लिग ला लिगाका सर्वाधिक द्रुत खेलाडीहरु

$
0
0

काठमाडौँ, ९ माघ । स्पेनिस लिग ला लिगामा सर्वाधिक द्रुत खेलाडीका रुपमा ग्यारेथ बेल, ओउमाने डेम्बेले, लुइस एडभिनकुला जस्ता खेलाडीहरुको नाम आउने गर्थे ।

तर, पछिल्लो एक सार्वजनिक भएको सुची अनुसार यी खेलाडीहरु पर्न सकेनन् । मुभी इल टर्सर टाइम्पोले सार्वजनिक गरेको सुची अनुसार यी हुन् ला लिगाका सबैभन्दा फास्टेट खेलाडीहरु

१. सर्जियो पोस्टिगो, लेभान्ते
३४.९९ किलोमिटर, प्रतिघण्टा

२. पोर्टु, जिरोना
३४.९९ किलोमिटर, प्रतिघण्टा

३. जिमो नाभारो, एलाभेस
३४.९७ किलोमिटर, प्रतिघण्टा

४. जोनी, एलाभेस
३४.९५ किलोमिटर, प्रतिघण्टा

५. इनाकी विलियम्स, एथ्लेटिक
३४.९१ किलोमिटर, प्रतिघण्टा

The post यी हुन् स्पेनिस लिग ला लिगाका सर्वाधिक द्रुत खेलाडीहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles