Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई बार्सिलोनाले लोन ल्यायो

$
0
0

काठमाडौँ, ९ माघ । बार्सिलोनाले इटालियन क्लब सास्सुओलोबाट खेलाडी लोनमा ल्याएको छ । बार्सिलोनाले सोमबार घानाका फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई क्लबमा जारी सिजनको अन्त्यसम्मको लागि भित्र्याएको हो ।

मिडिया रिपोर्टका अनुसार मुनिर अल हदादी सेभियामा आबद्ध भएपछि क्लब एउटा फरवार्डको खोजीमा थियो ।

माल्कोमाले आशा गरे जस्तो खेल खेल्न नसकेपछि ब्याकअपको लागि पनि क्लब खेलाडी चाहिरहेको अवस्थामा बोइटेङलाई ल्याएको हो ।

बार्सिलोनाले बोइटेङलाई २ मिलियन यूरोमात्र तिरेर उनलाई लोनमा भित्र्याएको हो भने खरिद गर्न चाहेको खण्डमा ८ मिलियन यूरो तिर्नुपर्छ ।

The post फरवार्ड केभिन–प्रिन्स बोइटेङलाई बार्सिलोनाले लोन ल्यायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles