Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटी इएफएल कपको फाइनलमा

$
0
0

काठमाडौँ, १० माघ । इएफएल कपको सेमिफाइनल खेलमा समग्रमा म्यानचेस्टर सिटीले बर्टनविरुद्ध १०-० गोलले जित हात पार्दै फाइनलको यात्रा तय गरेको छ ।

गएराति भएको दोस्रो लिगमा म्यानसिटीले १-० गोलले बर्टनलाई पराजित गरेको हो ।

पहिलो लिगमा ९० गोलले पराजित भएको बर्टन खेलमा फर्कने झिनो आशाका साथ मैदानमा उत्रिएको थियो ।

म्यानसिटीको पहिलो रोजाइका खेलाडीहरुलाई प्रशिक्षक पेप गुवार्डीवालाले आरामा दिएका थिए । यस सिजनको पहिलो उपाधिका लागि अब फाइनलमा म्यानसिटीले टोटनहम वा चेल्सीको सामना गर्नेछ ।

The post म्यानचेस्टर सिटी इएफएल कपको फाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles