Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एफए कप फुटबलको पाँचौ चरणको ड्र सार्वजनिक, म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुने

$
0
0

काठमाडौँ, १५ माघ । एफए कप फुटबलको पाँचौ चरणको ड्र सार्वजनिक भएको छ ।

यस सिजन विस्तारै लयमा फर्किएको म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ ।

पाँचौ चरणको खेल तालिका अनुसार विल्बल्डन एएफसीले मिलवाल, क्रिस्टल प्यालेसले डोनकास्टर रोभर्ससँग खेल्नेछ ।

सार्वजनिक गरिएको खेल तालिका यस्तो रहेको छ ।

 

 

The post एफए कप फुटबलको पाँचौ चरणको ड्र सार्वजनिक, म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles