काठमाडौँ, १५ माघ । आज राति प्रिमियर लिगमा ६ वटा खेलहरु हुँदैछन् । आज हुने विशेष खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीसँग आमने सामने गर्दैछ ।
पछिल्ला ६ खेलमा २८ गोल गरेको म्यानचेस्टर सिटीलाई न्युक्यासलले रोक्न सक्ला त ? यो प्रश्न हरेक समिक्षकहरुको रहेको छ । यस सिजन रेलिगेशनबाट बच्न न्युक्यासल हरसम्भव प्रयास गरिरहेको छ ।
त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले बन्र्लीसँग आमनेसामने गर्दैछ । प्रशिक्षक ओले गनर आएपछि म्यानु अपराजित रहेको छ । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा म्यानु रहेको छ । आज हुने प्रिमियर लिगका खेलहरु
The post आज हुने प्रिमियर लिगका खेलहरु appeared first on Sajha Post.