Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपोली एसीमिलनासँग पराजित

$
0
0

काठमाडौँ, १६ माघ । कोपा इटालिया कपमा नेपोली एसीमिलनासँग २-० गोलले पराजित भएको छ ।

यो जितसँगै एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा पुगेको छ ।

एसी मिलानको जितमा पियाटिकले दुई गोल गरे । उनले खेलको ११ औँ र २७ औँ मिनेटमा गोल गरेका थिए ।  सेमिफाइनलमा अब एसी मिलानले इन्टर मिलान वा लाजियोसँग खेल्नेछ ।

The post नेपोली एसीमिलनासँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles