Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रिमियर लिगः दोस्रो स्थानमा उक्लियो टोटनहम

$
0
0

काठमाडौँ, २० माघ । टोटनहमले न्युक्यासल युनाइटेडमाथि कठिन जित हात पारेको छ । गएराति भएको खेलमा न्युक्यासललाई १-० गोलले पराजित गर्दै टोटनहम लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको टोटनहमलाई न्युक्यासलको डेडलक ब्रेक गर्न ठुलै संघर्ष गर्नु परेको थियो ।

उसका लागि एकमात्र गोल सन हिंग मिनले गरे ।

यो जितसँगै टोटनहमको २५ खेलमा ५७ अंक रहेको छ लिग लिडर लिभरपुलको ६१ अंक रहेको छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५६ अंक रहेको छ । पराजित न्युक्यासलको २५ खेलमा २४ अंक रहेको छ ।

The post प्रिमियर लिगः दोस्रो स्थानमा उक्लियो टोटनहम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images