Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

वार्यन म्युनिख पराजित

$
0
0

काठमाडौँ, २० माघ । वायर्न म्युनिखलाई वायर लिभरकुसेनले ३-१ गोलले पराजित गरेको छ ।

खेलको ४१ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा लिभरकुसेन सानदार खेल खेल्यो ।

खेलको ५३ औं मिनेटमा लियोन बेलीले गोल गर्दै बराबरी गोल फर्काए ।

खेलको ६३ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै लिभरकुसेनलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा लुकास अलारियोले गोल गरे ।

दोस्रो स्थानको वायर्नको २० खेलबाट ४२ अंक रहेको छ । लिभरकुसेन ३० अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ ।

The post वार्यन म्युनिख पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles