Quantcast
Viewing all articles
Browse latest Browse all 7991

‘पोग्वा प्रतिबन्ध हुँदा खुसी लागेको छ’

Image may be NSFW.
Clik here to view.

काठमाडौँ, २ फागुन । पिएसजीका स्टार खेलाडी जुलियन डाक्सलर र पिएसजी च्याम्पियन्स लिगको अब हुने खेलका लागि म्यानचेस्टर युनाइटेडका खेलाडी पोउल पोग्वा व्याण्ड भएकोमा खुसी भएको बताएका छन् ।

मंगलबार राति भएको च्याम्पियन्स लिगमा ड्यानी एल्भसलाई फल गरेपछि उनलाई रेफ्रीले रातोकार्ड देखाएका थिए । उनी अर्को खेलका लागि प्रतिबन्ध भएका छन् । दुई गोलको अग्रता बनाएको पिएसजीका लागि उनी थ्रेट भएको डाक्सलरले बताएका थिए ।

‘अर्को महिना हुने च्याम्पियन्स लिगमा उनी खेल्न पाउने छैनन्, हामीलाई यो एडभान्टेज हो ।’ उनले भने ।

यस सिजन उच्च फर्ममा रहेको पिएसजी बिना नेयमार, काभानी मैदानमा उत्रिएको थियो । तर, एमबाप्पेको भरमा उत्रिएको पिएसजीले सानदार खेल प्रदर्शन गर्दै जित हात पार्यो ।

The post ‘पोग्वा प्रतिबन्ध हुँदा खुसी लागेको छ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles