Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिगः घरेलु मैदानमा लिभरपुल बराबरीमा रोकियो, बार्यनले पनि गोल गर्न सकेन

$
0
0

काठमाडौँ, ८ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अर्को विशेष खेलमा बार्यन म्युनिखले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।

खेलको पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको लिभरपुलले गोल गर्न भने सकेन ।

डिफेन्सीफ गेम खेलेको बार्यने पनि अवे गोल गर्न सकेन ।

यस सिजन यी दुवै टोली उच्च लयमा रहेका छन् । मानेले पहिलो हाफमा गोल गर्न पाएको अवसर गुमाउँदा बार्यनले लिभरपुलका गोलरक्षकविरुद्ध खुल्ला गर्न अवसर बनाउन चुके ।

अब हुने वार्यन म्युनिखको घरेलु मैदानमा लिभरपुलले गएको सिजन झै गोलको वर्षात् गर्छ वा च्याम्पियन्स लिगबाट बाहिरिन्छ त्यो भने चासोको विषय बनेको छ ।

The post च्याम्पियन्स लिगः घरेलु मैदानमा लिभरपुल बराबरीमा रोकियो, बार्यनले पनि गोल गर्न सकेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles