Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सेल्टिक युरोपा लिगबाट बाहिरियो

$
0
0

काठमाडौँ, १० फागुन । गएराति भएको युरोपा लिगमा सेल्टिक भ्यालेनसियासँग १-० गोलले पराजित भएको छ ।

समग्रमा सेल्टिक ३-० गोलले पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको हो ।

यस सिजन मध्यम लयमा रहेको भ्यालेनसिया अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेलको ३७ औ मिनेटमा जेरेमीले रातो कार्ड खाएपछि सेल्टिक १० जनामा सिमित भएको थियो ।

खेलको ७० औ मिनेटमा केभिन ग्रामिरोले गोल गरेपछि भ्यालेनसियाले कठिन जित हात पारेको हो ।

The post सेल्टिक युरोपा लिगबाट बाहिरियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles