Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘प्रिमियर लिग उपाधिका लागि कठिन प्रतिस्पर्धा गर्न तयार छौँ’

$
0
0

काठमाडौँ, १० फागुन । लिग उपाधिका लागि तीन वटा क्लबबीच कडा प्रतिस्पर्धा जारी रहेको छ । म्यानचेस्टर सिटी, लिभरपुल, टोटनहम दबाबका बीच खेल खेलिरहेका छन् ।

लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल खेल्दैछ ।

यस सिजन लामो समय लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले म्यानुलाई हराउने अपेक्षा मिडफिल्डर जोण्डर्न हेण्डरसनले गरेको छ ।

यस सिजन म्यान सिटी र टोटनहमलाई पछि पार्न प्रत्येक खेल जित्नै पर्ने दबाब लिभरपुललाई रहेको छ ।

उनले भनेका छन्, ‘लिभरपुल उपाधि जित्ने दाउमा रहेको छ । यसकालागि जस्तोसुकै दबाब हामी बहन गर्ने क्षमता राख्छौँ ।’ लिभरपुल ६५ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । गोलभिन्नताका आधारमा पहिलो स्थानमा रहेको म्यानसिटीले एक खेल बढी खेलेको छ ।

The post ‘प्रिमियर लिग उपाधिका लागि कठिन प्रतिस्पर्धा गर्न तयार छौँ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles