प्रशिक्षक सारीलाई चेल्सीमा साह्रै गाह्रो पर्यो
काठमाडौँ, ८ फागुन । एकपछि अर्को महत्वपुर्ण खेलमा पराजित भएपछि चेल्सीका प्रशिक्षक सारी यतिखेर तनावमा रहेका छन् । म्यानचेस्टर सिटीसँगको लज्जास्पद हार र एफए कपमा म्यानचेस्टर युनाइटेडसँग पनि पराजित भएपछि...
View Article‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम
कास्की, ८ फागुन । पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् । पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित...
View Articleच्याम्पियन्स लिग म्याच प्रिभ्युः युभेन्ट्सका रोनाल्डो एट्लेटिकोका लागि चुनौती
काठमाडौँ, ८ फागुन । आज राति च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र युभेन्ट्सबीच खेल हुँदैछ । यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सका लागि सबैभन्दा बलियो पक्ष भनेको क्रिस्टियानो रोनाल्डो हुन् । एट्लेटिको...
View Articleच्याम्पियन्स लिगः रोनाल्डोको युभेन्ट्स एट्लेटिको मड्रिडसँग पराजित
काठमाडौँ, ९ फागुन । गएराति भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिडले इटालियन सेरिया लिग लिडर युभेन्ट्सलाई २-० गोलले पराजित गरेको छ । एट्लेटिको घरेलु मैदानमा भएको खेलमा...
View Articleच्याम्पियन्स लिगः १० जनामा सिमित म्यानचेस्टर सिटीले साल्केलाई हरायो
काठमाडौँ, ९ फागुन । यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा साल्के०४ लाई ३-२ गोलले पराजित गरेको छ । साल्केको घरेलु मैदानमा भएको खेलमा अग्रता म्यानसिटीले सर्जियो अगुइरोको...
View Articleउपचार गर्न ब्राजिल पुगे नेयमार
काठमाडौँ, ९ फागुन । ब्राजिल तथा पिएसजीका स्टार खेलाडी नेयमार उपचारका लागि ब्राजिल गएका छन् । खुट्टामा लागेको चोटका कारण उनी सात हप्ताका लागि मैदानबाहिर रहने मिडिया रिपोर्टमा उल्लेख छ । पिएसजीका मेडिकल...
View Articleयस्तो छ च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगका खेलहरुको नतिजा
काठमाडौँ, ९ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगका खेलहरु सकिएका छन् । पहिलो लिगका खेलहरु सकिदाँसम्म केही क्लबले अपेक्षित खेल खेल्न सकेनन् भने केही क्लबलहरुले सानदार खेल खेले । यस सिजन...
View Articleविश्वकप एशिया छनोट: नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान...
View Articleरोनाल्डोलाई एट्लेटिको मड्रिडका फ्यानहरुले जिस्काएपछि…
काठमाडौँ, ९ फागुन । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एट्लेटिको मड्रिड फ्यानलाई कडा जबाफ दिएका छन् । एट्लेटिकोसँग च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा २-० गोलले पराजित भएपछि...
View Articleप्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु
चरिकोट, ९ फागुन । आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको...
View Articleनेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित
काठमाडौं, ९ फागुन । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ। सन् २०२० मा हुने टी–२०...
View Articleडिपिएल : महेन्द्रनगर क्वालिफायर्समा प्रवेश
धनगढी, ९ फागुन । महेन्द्रनगर युनाइटेड यहाँ जारी तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको...
View Articleआठौँ राष्ट्रिय खेलकूद : प्रदेश नं २ को महिला फुटबल टोली चयन
काठमाडौँ, ९ फागुन । आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को महिला फुटबल टोलीको आज चयन गरिएको छ । रौतहट र पर्साबाट समान सात÷सात, बाराबाट दुई तथा धनुषा र सर्लाहीबाट समान एक/एक खेलाडी गरी १८ सदस्यीय...
View Articleयुरोपा लिगः चेल्सी अन्तिम १६ मा प्रवेश
काठमाडौँ, १० फागुन । गएराति भएको युरोपा लिगमा चेल्सीले माल्मोलाई ३-० गोलले पराजित गरेको छ । समग्रमा चेल्सीले माल्मोलाई ५-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । चेल्सीको जितमा ओलिभर...
View Articleआर्सनलको सानदार कमव्याक
काठमाडौँ, १० फागुन । युरोपा लिगमा आर्सनलले सानदार कमव्याक गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले बेट बोरिसोभलाई ३-० गोलले पराजित गरेको हो । समग्रमा आर्सनलले ३-१ गोलले जित हात...
View Articleसेल्टिक युरोपा लिगबाट बाहिरियो
काठमाडौँ, १० फागुन । गएराति भएको युरोपा लिगमा सेल्टिक भ्यालेनसियासँग १-० गोलले पराजित भएको छ । समग्रमा सेल्टिक ३-० गोलले पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको हो । यस सिजन मध्यम लयमा रहेको भ्यालेनसिया...
View Article‘प्रिमियर लिग उपाधिका लागि कठिन प्रतिस्पर्धा गर्न तयार छौँ’
काठमाडौँ, १० फागुन । लिग उपाधिका लागि तीन वटा क्लबबीच कडा प्रतिस्पर्धा जारी रहेको छ । म्यानचेस्टर सिटी, लिभरपुल, टोटनहम दबाबका बीच खेल खेलिरहेका छन् । लिभरपुलले आइतबार म्यानचेस्टर युनाइटेडसँग खेल...
View Articleमहिला विश्वकप क्रिकेटको एशिया छनोटः नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको...
View Articleनेपालको उत्कृष्ट बलिङसँगै यूएई ४१ रनमै अलआउट
काठमाडौं, १० फागुन । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रअन्तर्गत तेस्रो खेलमा नेपालले यूएईलाई ४१ रनमा अलआउट गरेको छ । नेपालले जितको लागि ४२ रनको लक्ष्य...
View Articleडीपीएल : काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार
काठमाडौँ, १० फागुन । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल...
View Article