Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

डीपीएल: काठमाडौंको बहिस्कारपछि महेन्द्रनगर पुग्यो फाइनलमा

$
0
0

काठमाडौं, १० फागुन । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि आईसीसीको नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए ।

काठमाडौं गोल्डेन्सले विदेशी खेलाडी अंकित दबासलाई आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको विरोधमा  खेल बहिस्कार गरेको हो ।

The post डीपीएल: काठमाडौंको बहिस्कारपछि महेन्द्रनगर पुग्यो फाइनलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles