काठमाडौं, १५ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ ।
बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको थियो । लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो।
The post नेपाल बंगलादेशसँग ८३ रनले पराजित appeared first on Sajha Post.