Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलका प्रशिक्षक उर्गेन क्लपको कमाइ कति ?

$
0
0

काठमाडौँ, ७ चैत । लिभरपुलका प्रशिक्षकको कमाइ कति होला ? लिभरपुल फ्यान लगायत अन्य फुटलब फ्यानहरुको चासोको विषय हुनसक्छ ।

उनको एक मिनेटको कमाइ १३.३६ पाउण्ड रहेको छ । उनको एक घण्टाको कमाइ ८०१.२८ पाउण्ड रहेको छ ।

यस सिजन उच्च फर्ममा रहेको लिभरपुलका प्रशिक्षक यस अघि बोरुसिया डोर्टमण्डका प्रशिक्षक रहेका थिए ।

लिभरपुल आएपछि उनले विभिन्न परिवर्तन गर्दै लिभरपुलको गुमेको साख पुनः ल्याउन सफल भएका थिए । लिभरपुलमा ऐतिहासिक परिवर्तन ल्याएका उर्गेन क्लपको एक वर्षको कमाइ ७ मिलियन पाउण्ड रहेको छ ।

यस सिजन लिभरपुल लिगको पहिलो स्थानमा रहेको छ । यस सिजन पनि च्याम्पियन्स लिगमा लिभरपुलको सानदार खेल प्रदर्शन गरेको छ ।

The post लिभरपुलका प्रशिक्षक उर्गेन क्लपको कमाइ कति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles