साफ महिला फुटबल : नेपाल फाइनलमा प्रवेश
विराटनगर, ६ चैत । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम...
View Articleआइपिएल खेल्न भारत उडे सन्दिप
काठमाडौँ, ६ चैत । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् । यही चैत ९ गतेदेखि...
View Articleसाफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने
विराटनगर, ६ चैत । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ । विराटनगरको शहीद...
View Articleलिभरपुलका प्रशिक्षक उर्गेन क्लपको कमाइ कति ?
काठमाडौँ, ७ चैत । लिभरपुलका प्रशिक्षकको कमाइ कति होला ? लिभरपुल फ्यान लगायत अन्य फुटलब फ्यानहरुको चासोको विषय हुनसक्छ । उनको एक मिनेटको कमाइ १३.३६ पाउण्ड रहेको छ । उनको एक घण्टाको कमाइ ८०१.२८ पाउण्ड...
View Article‘रियल मड्रिडबाट खेल्ने मेरो सपना छ’
काठमाडौँ, ७ चैत । म्यानचेस्टर युनाइटेडका चर्चित खेलाडी हुन् पोउल पोग्वा । यस सिजन उचीन उच्च फर्ममा रहेका छन् । पुर्व प्रशिक्षक जोसे मारिन्होसँग सम्बन्ध बिग्रिएपछि उनी क्लब छोड्ने तयारीमा रहेका थिए ।...
View Articleकोटिन्होलाई बेच्ने तयारीमा बार्सिलोना
काठमाडौँ, ७ चैत । लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होको फर्मलाई लिएर व्यापक आलोचना भएको छ । पछिल्लो समय उनले बार्सिलोना छोड्ने कुरा बाहिर आएको छ । मिडिया रिपोर्टका...
View Article‘पिएसजीमा मेरा छोरालाई कैदीको जस्तो व्यवहार’
काठमाडौँ, ७ चैत । कुनै समय पिएसजीका स्टार खेलाडी थिए एद्रियन राबियोट । तर, टचेल प्रशिक्षकका रुपमा आएपछि उनको भुमिका भने विस्तारै साइड लागेको थियो । उनी बार्सिलोना जाने भएपछि गएको डिसेम्बर ११ देखि उनले...
View Articleजर्मनी पराजित हुनबाट जोगियो
काठमाडौँ, ७ चैत । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्वियाँसग एकएक गोलको बराबरी खेल खेलेको छ । सर्वियाका लागि खेलको १२ औँ मिनेटमा लुका जोभिकले गोल अग्रता दिलाएका थिए । तर, जर्मनीका...
View Articleमैत्रीपुर्ण खेलमा वेल्स विजयी
काठमाडौँ, ७ चैत । गएराति भएको अर्को अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले त्रिनिडाड एण्ड टोबागोलाई त्रिनिडाड एण्ड टोबागोलाई १-० गोलले पराजित गरेको छ । वेल्सका लागि एकमात्र गोल बेन वुडबर्नले निर्णायक...
View Articleमैत्रीपूर्ण खेलमा नेपाल–कुबेत भिड्दै
काठमाडौँ, ७ चैत । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको...
View Articleयुरो क्वालिफिकेशनः नेदरल्याण्डको सानदार जित
काठमाडौँ, ८ चैत । गएराति भएको युरो क्वालिफिकेशन अन्तरगत ग्रुप सीको खेलमा नेदरल्याण्डले बेलारुसलाई ४-० गोलले पराजित गरेको छ । खेलको पहिलो मिनेटमा नै मेम्फीस डिपेले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाए...
View Articleबेल्जियमको जितमा इडिन हजार्डको दुई गोल
काठमाडौँ, ८ चैत । युरो क्वालिफिकेशनको ग्रुप आईको खेलमा रसिया बेल्जियमसँग ३-१ गोलले पराजित भएको छ । खेलको १४ औँ मिनेटमा योरी टाइलीम्यानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । तर, खेलको १६ औँ मिनेटमा नै...
View Articleनौ महिनापछि राष्ट्रिय टोलीबाट पहिलोपटक खेल खैल्दै लियोनल मेस्सी
काठमाडौँ, ८ चैत । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी नौ महिनापछि राष्ट्रिय टोलीबाट पहिलोपटक खेल खैल्दैछन् । यस सिजन उच्च फर्ममा रहेका लियोनल मेस्सीलाई अर्जेन्टिनाले धेरै नै मिस गरेको बताइएको...
View Articleएण्डर हेरेरा पिएसजी जाने
काठमाडौँ, ८ चैत । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी एण्डर हेरेरा पिएसजी क्लब जाने भएका छन् । प्रशिक्षक ओले गनर आएपछि उनले पर्याप्त खेल खेल्न पाएका थिएनन् । अन्ततः उनले म्यानु छोड्ने निर्णय गरेको...
View Articleएट्लेटिको मड्रिड छोड्ने तयारीमा एन्टोनियो ग्रिजम्यान
काठमाडौँ, ८ चैत । एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान एट्लेटिको छोड्ने तयारीमा रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार एकपछि अर्को सिजन उपाधि बिहिन भएपछि उनी यस सिजनको अन्त्यसँगै...
View Articleमहिला साफ च्याम्पियनसिप : उपाधीका लागि नेपाल र भारत भिड्दै
काठमाडाैं, ८ चैत । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबिच आज प्रतिस्पर्धा हुँदैछ । विराटनगरको शहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल...
View Articleमहिला साफ च्याम्पियनसिप : भारत र नेपाल १-१ को बराबरीमा
विराटनगर, ८ चैत । पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र भारत भिडिरहेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा छ । विराटनगरस्थित सहिद मैदानमा जारी खेलमा भारतले अग्रता लिएपनि...
View Articleनेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन
विराटनगर, ८ फागुन । नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित भएको छ । जितको सम्भावना इतिहासमै सबैभन्दा बढी राखिएको नेपालले यसपटक भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको...
View Articleमेस्सीले रोक्न सकेनन् अर्जेन्टिनाको पराजय
एजेन्सी, ९ चैत । क्लब फुटबलबाट संसारभरी ख्याती कमाएका लियोनेल मेसी राष्ट्रिय टिममा भने खासै जम्न सकिरहेका हुँदैनन् । यसपटक पनि भयो यस्तै । त्यसो त, फुटबल टिम वर्क पनि हो । जितको लागि टिम वर्क नै...
View Articleमाल्दोभाविरुद्ध विश्वविजेता फ्रान्सको शानदार जित
एजेन्सी, ९ चैत । विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा माल्दोभामाथि शानदार जित दर्ता गरेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले माल्दोभामाथि ४–१ को जित निकालेको हो । माल्दोभाको घरेलु...
View Article