काठमाडौँ, ८ चैत । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी नौ महिनापछि राष्ट्रिय टोलीबाट पहिलोपटक खेल खैल्दैछन् ।
यस सिजन उच्च फर्ममा रहेका लियोनल मेस्सीलाई अर्जेन्टिनाले धेरै नै मिस गरेको बताइएको थियो ।
सन् २०१८ को विश्वकपमा फ्रान्ससँग ४३ गोलले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि उनी राष्ट्रिय टोलीमा फर्किएका थिएनन् ।
उनी लगायत डि मारिया, अगुइरो र हिगुइन पनि राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । भेनेजुयलासँगको मैत्रीपुर्ण खेलसँगै मेस्सी राष्ट्रिय टोलीमा फर्किन लागेका हुन् ।
The post नौ महिनापछि राष्ट्रिय टोलीबाट पहिलोपटक खेल खैल्दै लियोनल मेस्सी appeared first on Sajha Post.