Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल आज कुवेतसँग भिड्दै

$
0
0

काठमाडाैं, ११ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले आज कुवेतविरुद्धको दोस्रो मैत्रीपुर्ण खेल खेल्न लागेको छ ।

दुई खेलको मैत्रीपुर्ण खेलका लागि कुवेतमा रहेको नेपाली टोली र कुवेतबीचको खेल सोमबार राति सवा ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल दोस्रो खेलमा पनि उक्त नतिजालाई कायम राख्ने लक्ष्य सहित मैदानमा उत्रनेछ । मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा ३० औं स्थान माथिको कुवेतसँग मैत्रीपुर्ण खेल खेलेको हो ।

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको छ । कुवेत भने १ सय ५८ औं स्थानमा रहेको छ ।

The post अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल आज कुवेतसँग भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles